भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार बिन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री.....
२६ जनवरी अर्थात् माघ १२ (आज) विश्वभर भन्सार दिवस । खासगरी वस्तु आयात तथा निर्यातका बखत जोडिने विश्वका भन्सार कार्यालय र सरकारी तथा निजीक्षेत्रले मनाउने एउटा अनौपचारिक पर्व । यस दिवसका अवसर पारेर नेपालमा पनि साताभर नै भन्सारसम्बन्धी कानुनमा देखिएका समस्या र त्यसको समाधानका बारेमा बर्सेनि विभिन्न कार्यक्रम.....
चरिकोटबाट दोलखा जाने साढे चार किलोमिटर सडक अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले सडक अलपत्र परेको हो । २०७४ साल असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७२ साल असारमा ८ करोड ७९ लाख ९५ हजार ४९७ रुपैयाँमा साढे चार किलोमिटर सडक पिच गर्ने लगायतका अन्य कार्य गर्नेगरी ठेक्का सम्झौता गरेको श्रेष्ठ समानता जेभीले.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई संरक्षण दिँदै आएका तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई विभागीय मन्त्री जितेन्द्रनारायण देवले हटाएका छन् । सञ्जीव गौतमले निर्माणाधीन.....
नेपालमा उत्पादन हुने चाउचाउले चिनियाँ बजार लिन थालेको छ । खाजा र खानामा ‘नुडल्स कल्चर’ भएको मुलुक चीनमा नेपाली ब्रान्डका चाउचाउको माग बढ्दै गएपछि यसले बजार लिन थालेको हो । नेपालबाट चीनतर्फ चाउचाउको निर्यात बढ्दै गए पनि भारततर्फको निर्यात भने घट्न थालेको छ । नेपालका एक दर्जन ब्रान्डले चिनियाँ बजारमा आफ्नो.....
देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालु आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुणा रहेकामा चालु आवमा व्यापार घाटा बढेर ३२ गुणा पुगेको हो । आव २०७४/७५ को साउनदेखि पुससम्म एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख रुपैयाँ मूल्यका विभिन्न वस्तु.....
राति सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसो कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १०.....
नेपाल उद्योग वाणिज्य महासङ्घ र हङकङ व्यापार विकास परिषद्को संयुक्त आयोजनामा हङकङ मार्फत व्यापार प्रवद्र्धनका अवसरहरु विषयक व्यावसायिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरु, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, दुबै देशका उद्यमी व्यवसायीहरु,.....
सरकारले मुलुकलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको भन्दै त्यसलाई निरन्तरता दिइने बताएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताए । ६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व.....
नेपाल विद्युत् प्राधिकरणले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग अमेरिकी डलरमा भुक्तानी गर्नेगरी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ । बुधबारको प्राधिकरण सञ्चालक समिति बैठकले माथिल्लो त्रिशुली १ को पीपीए.....