व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिक रूपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालिम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । परियोजनाले.....
जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न.....
सरकारले आफैंले बनाएका कानुन एकआपसमा बझाएर औद्योगिक वातावरण खलबलाएको उद्यमी व्यवसायीले बताएका छन् । आफैंले बनाएको एउटा कानुनलाई अर्को कानुनले काटेर अथवा एउटा कानुनमा भएको व्यवस्था अर्को कानुनमा छैन भनेर उद्यमीलाई ढाड सेक्ने गरी सरकारले कर लगाउँदा उद्योगहरु चल्न नसक्ने उनीहरुको दाबी छ । सरकारका नीति.....
ओमानका लागि नेपाली राजदूत शर्मिला परजुली ढकालले राजधानी मस्कटको अमिरात पार्कमा आयोजित मस्कट फेस्टिभलमा सहभागी भएकी छन् । उनले उक्त अवसरमा मेलामा राखिएको नेपाल स्टलको उद्घाटनसमेत गरिन् । नेपाली स्टलमा विभिन्न नेपाली हस्तशिल्प, काठबाट निर्मित मयूर, पित्तल र काँसका भाँडाकुँडा, खुकुरी, ढाका टोपी तथा पर्स,.....
नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । महासङ्घको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि.....
नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको.....
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्पपीडितले अनुदान पाएपछि घर बनाउन थालेका छन् । अनुदानबाट वञ्चित कोशीपारिको उक्त गाउँपालिकाका लालपुर्जाविहीन भूकम्पपीडितलाई झण्डै दुई वर्षपछि आवास पुनःनिर्माण अनुदान उपलब्ध गराइएको हो । भुम्लु गापा वडा नं ७.....
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्ड चौडा गरिने भएको छ । हाल रहेको सात मिटरको सडकलाई बढाएर १० मिटरमा पु¥याइने भएको हो । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनासाथ काम अघि बढ्ने नेपाली सेनाको कालिगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।कार्यदलले दुवै.....
अर्थ मन्त्रालयले यस वर्ष राजस्व कम्तीमा चालु आर्थिक वर्षको लक्ष्यभन्दा २० प्रतिशत बढी उठाउन राजस्व प्रशासनलाई निर्देशन दिएको छ । चालु वर्षको ६ महिनाको राजस्व असुली र आगामी दिनमा राजस्व सङ्कलनको अवस्थाका बारेमा गहन छलफलपछि कम्तीमा वार्षिक लक्ष्यको २० प्रतिशत राजस्व बढाउनुपर्ने निस्कर्षमा पुगेको हो.....
तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल आउने सामान भारतको बाटो हुँदै भित्रिन्छ । दक्षिणी छिमेकी भारतसँग पर्याप्त नाका रहे पनि उत्तरी छिमेकी चीनसँग अहिले एउटा मात्र रसुवागढी नाका सञ्चालनमा छ । नेपालमा नुनदेखि सुनसम्म सबै सामान विदेशबाट आयात हुन्छ । त्यसका लागि सामान आउने मुलुकसँगको ‘कनेक्टिभिटी’ छोटो.....