गैर आवासीय नेपाली संघ(एनआरएनए)ले मुलुकको भौतिक पुर्वाधार विकासका क्षेत्रमा लगानी गर्नको लागि १० अर्व नेपाली रुपैंयाको ‘गैरआवासीय नेपाली पुर्वाधार विकास कोष’ घोषणा गरेको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले बेलायतमा आयोजना गरेको एक कार्यक्रमम उक्त कोषको घोषणा गरेको हो । एनआरएनएले.....
माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत्.....
नेपालमा केही वर्षदेखि औषधि आयातदर घट्दो क्रममा छ । स्वदेशी औषधि उद्योगले आफ्नो क्षमता बढ्नु र लगानी थपेका कारण उत्पादन बढेपछि औषधि आयातमा कमी आएको नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले क्यापिटल नेपाललाई जानकारी दिए । उनका अनुसार तीन वर्षको अवधिमा नेपाली औषधि उद्योगमा तीन देखि चार अर्ब रुपैयाँ.....
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)का लागि तत्काल विद्युत उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताएका छन । सोमबार उद्योगमन्त्री सनिलबहादुर थापाको संयोजकत्वमा बसेको ऊर्जा मन्त्रालय, वन मन्त्रालय, सेज र राष्ट्रिय योजनासँगको संयुक्त बैठकमा.....
राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि चितवनको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ । चालू.....
सरकारले उच्च प्राथमिकतामा राखेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको निर्माण सुस्त भैरहेको अवस्थामा चालु आर्थिक वर्षमा तीन आयोजना निर्माणले भने गति लिएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये तीन आयोजनाले मात्र अपेक्षित रुपमा प्रगति गरेका.....
पशुपन्छीको दानामा अग्रणी निम्बस होल्डिङ्सले एक वर्षभित्र आफ्नो सम्पूर्ण उत्पादन दोब्बर बनाउने भएको छ । ११ वर्षको अवधिमा पशुपन्छीको दानामा २५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले चार अर्ब रुपैयाँ लगानीमा उत्पादन दोब्बर बनाउन लागेको हो । आर्थिक वर्ष २०७४/७५ भित्र आफूसँग भएका उत्पादनको क्षमता दोब्बर.....
विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)ले भैरहवा सेजको सब स्टेसन बनाउन प्राधिकरणसँगै सहयोग माग्दै आइतबार पत्र काटेको छ । आइतबारै नेपाल विद्युत् प्राधिकरणले चैतभित्र भैरहवा सेजसम्म लाइन विस्तार गरिसक्ने बताएपछि सेजभित्र सब स्टेसन बनाउन आग्रह गर्दै प्राधिकरणलाई पत्र काटेको हो । सेजसँग सब स्टेसन बनाउने.....
विश्व बैङ्कले नेपालमा सञ्चालित तीन परियोजनाका लागि ४४ अर्ब ८२ करोड रुपैयाँ (४४ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । सरकार र विश्व बैङ्कका प्रतिनिधिबीच सहयोग आदानप्रदान सम्बन्धमा आइतबार हस्ताक्षर भएको हो । खासगरी व्यावसायिक शिक्षा र प्रशिक्षण परियोजना २ (इभेन्ट २), पशुधन क्षेत्र स्तरोन्नति परियोजना (एलएसआइपी).....
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपाल भ्रमणमा रहेकी दक्षिण एसियाका लागि विश्व बैङ्ककी उपाध्यक्ष एन्नेट डिक्सनले अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् । उक्त अवसरमा उनीहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्था, आर्थिक गतिविधि, विकास प्रयास एवम् विश्व बैङ्कको ऋण सहायतामा सञ्चालित परियोजनाबारे.....