अर्थतन्त्र


पाँचखालमा विषादी न्यूनीकरण अभियान

पाँचखालमा विषादी न्यूनीकरण अभियान

१० माघ २०७४, बुधबार १३:४३

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान सुरु भएको छ । ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक.....

चीनमा चिया निर्यात ६ सय २ प्रतिशत बढ्यो

चीनमा चिया निर्यात ६ सय २ प्रतिशत बढ्यो

१० माघ २०७४, बुधबार १३:०४

पछिल्ला केही वर्षमा उत्तरी छिमेकी मुलुक चीनतर्फको निर्यात व्यापार निरन्तर बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार चीन निर्यात हुने अधिकांश वस्तुहरुको मात्रा बढ्दै गएको देखिएको छ । चालू आर्थिक वर्ष २०७४/७५ को ५ महिनाको तथ्याङ्क.....

भारतीय ठेकेदारको चरम लापरबाही

भारतीय ठेकेदारको चरम लापरबाही

१० माघ २०७४, बुधबार ११:२५

भारतीय ठेकेदारको चरम लापरबाहीका कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा सक्न हम्मेहम्मे पर्ने भएको छ । भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले सुस्त गतिमा काम गरेकाले निर्धारित समयमा नसकिने भएको हो । आयोजना निर्माण सुरु भएदेखि नै ठेक्का पाएको भारतीय ठेकेदार टेक्सम्याकोले मेकालिकल.....

आयल निगम जग्गा खरिद प्रकरण

आयल निगम जग्गा खरिद प्रकरण

१० माघ २०७४, बुधबार १०:३४

नेपाल आयल निगमको इन्धन भण्डारण जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईलाई पनि बयानको लागि आज बोलाएको छ । आयल निगम सञ्चालक समितिको अध्यक्षको हैसियतमा जग्गा खरिदमा सैद्धान्तिक सहमति दिएका राई सहितका सञ्चालक समितिका पदाधिकारीलाई आयोगले.....

निगमले सरकारलाई पौने १६ अर्ब बुझायो

निगमले सरकारलाई पौने १६ अर्ब बुझायो

१० माघ २०७४, बुधबार ०८:५४

नेपाल आयल निगमले इन्धन कारोबार गरे बापत सरकारलाई पौने १६ अर्ब रुपैयाँ राजस्व कर बुझाएको छ । इन्डियन आयल कर्पोरेसनबाट इन्धन ल्याएर नेपालमा बिक्री गर्दै आएको सरकारी स्वामित्वको निगमले विभिन्न कर तथा शुल्क बापत उक्त रकम बुझाएको हो । निगमले डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास आयात गर्दा.....

भित्रिन थाल्याे केरूङबाट सामान, अाज साँझसम्म एक सय कन्टेनर अाउने

भित्रिन थाल्याे केरूङबाट सामान, अाज साँझसम्म एक सय कन्टेनर अाउने

९ माघ २०७४, मंगलवार १६:०१

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन् । आज साँझसम्म १०० वटा मालबाहक ट्रक र कन्टेनर.....

मुस्ताङमा ३४ प्रतिशत बढ्यो पर्यटक आगमन

मुस्ताङमा ३४ प्रतिशत बढ्यो पर्यटक आगमन

९ माघ २०७४, मंगलवार १४:३९

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४ दशमलव ४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जानकारी दिएको छ । सन् २०१७ मा ५२ हजार ४ सय ७५ पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका.....

चौबीसै घण्टा विद्युत् उपलब्ध हुने भएपछि सेजभित्र उद्योग पूर्वाधार निर्माणको बाटो खुल्यो

चौबीसै घण्टा विद्युत् उपलब्ध हुने भएपछि सेजभित्र उद्योग पूर्वाधार निर्माणको बाटो खुल्यो

९ माघ २०७४, मंगलवार १३:०४

नेपाल विद्युत प्राधिकरणले भैरहवा सेजलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि सेजभित्र उद्योगको पूवार्धार निर्माण गर्न बाटो खुला भएको छ । ‘अहिलेसम्म विद्युत् आपूर्ति नभएकै कारण उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार बनाउन सकेका थिएनन्,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी.....

६ महिनामा बागलुङ कालिकाको आम्दानी ५७ लाख

६ महिनामा बागलुङ कालिकाको आम्दानी ५७ लाख

९ माघ २०७४, मंगलवार १२:४३

प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरले ६ महिनामा ५७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा ५७ लाख ८९ हजार ३ सय ५० रुपैयाँ आम्दानी सङ्कलन भएको हो । यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म आउँदा उक्त रकम सङ्कलन भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका.....

अख्तियारले लियो गोपाल खड्कासँग बयान

अख्तियारले लियो गोपाल खड्कासँग बयान

९ माघ २०७४, मंगलवार १२:१६

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियारको कठघरामा छन् । खड्कालाई इन्धन भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनुसन्धान गर्न अख्तियार बोलाएर मङ्गलबार सोधपुछ तथा बयान लिन सुरु गरिएको छ । खड्काको बयान मङ्गलबार नसकिए तारिखमा राखेर बुधबार पनि लिने आयोगको तयारी छ । प्रादेशिक संरचनाअनुसार.....