देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्यामध्ये वागमती अञ्चलमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम छन् । भौतिक पूर्वाधार यातायात व्यवस्थापन विभागको तथ्याङ्क अनुसार २८ वर्षको अवधिमा वागमती अञ्चलमा १० लाख ४२ हजार ८ सय ५६ ओटा सवारीसाधान दर्ता भएका छन् । कर्णाली अञ्चलमा ५ सय ३७ मात्र सवारी साधन दर्ता भएको विभागले.....
उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका एक सय १९ उद्योगलाई म्याद थप गरेको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थप गरेको हो । असोज ३० देखि पुस ३० गतेसम्म म्याद.....
कास्की अन्नपूर्ण गाउँपालिका–३ का पाउँदुर र ४ का भदौर देउरालीका स्थानीयवासीले प्राङ्गारिक तरकारी एवम् कृषि उपज उत्पादन गर्नथालेपछि उनीहरुको जीवनस्तरमा क्रमिक सुधार हुँदै गएको छ । विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक रुपमा नै प्राङ्गारिक कृषि उपज सुरु.....
भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी.....
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन व्यवसायी सङ्घको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् । ‘नेपाल.....
सरकारले संघीय सरचना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढाएको छ । सात ओटै प्रदेशमा जग्गा लिएर औद्योगिक क्षेत्रको लागि वृहत गुरु योजना निर्माण गर्न सुरु गरेको उद्योग मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रको लागि आवश्यक जग्गा लिने काम द्रूत.....
सात करोड एक लाख १७ हजार रुपैयाँको लागतमा दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन निर्माण गरिएको छ । विसं २०७० सालमा बोलपत्र आह्वान गरी निर्माण सुरु गरिएको छ तले भवन तीन वर्षमा सम्पन्न गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवासको समेत व्यवस्था छ । कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै.....
भारतका अर्थमन्त्री अरुण जेटलीले बिहीबार त्यहाँको संसद्मा आर्थिक वर्ष २०१८/१९ का लागि देशको सङ्घीय बजेट प्रस्तुत गरेका छन् । यस्ता छन्, जेटलीले आफ्नो बजेट भाषणमा उल्लेख गरेका मुख्यमुख्य आर्थिक कार्यक्रम : अर्थमन्त्री जेटलीले कृषि उत्पादनहरुको निर्यात १ सय अर्ब डलरसम्म पुर्याउने लक्ष्य लिएका छन् । फुड.....
क्लिङ्कर आयातमा देखिएको समस्या समाधान भएको छ । यसअघि वीरगन्जमा रहेका उद्योगले भारतको रक्सौलबाटै क्लिङ्कर आयात गर्न पाएका थिएनन् । स्थानीयको अवरोधका कारण उनीहरुले क्लिङ्कर आयात गर्न नपाएका हुन् । तर अहिले समस्या समाधान भएको छ । अहिले रक्सौलबाट १ सय ५० किमि दूरीको नारायणपुर रेलवे स्टेसनमा ल्याइएको क्लिङ्कर.....
जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी आउने देखिएको छ । रोग कीराको सङ्क्रमण, जलवायु परिवर्तन एवम् बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुट्रलाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । मूल्य बढ्ने आशामा किसानले नयाँ फूल फुल्ने समयसम्म बोटमा फल राखिरहने हुँदा पनि उत्पादनमा.....