जीवनशैली


एसियास्तरीय हाजिरी जवाफ प्रतियोगिता नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

एसियास्तरीय हाजिरी जवाफ प्रतियोगिता नोबेल क्वीज मेनियाको ग्रान्ड फिनाले सम्पन्न

१ जेष्ठ २०७५, मंगलवार १२:१८

एक्रेटिभ मिडियाद्वारा आयोजित एसियास्तरीय हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ग्रान्ड फिनाले भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बङ्गलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताको शीर्ष उपाधि जित्दै.....

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

२८ बैशाख २०७५, शुक्रबार १०:४२

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको.....

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

२७ बैशाख २०७५, बिहीबार १७:३७

काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकाले सरकारले उपत्यकामा बिदा दिने भएको हो । उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् । सरकारले १४ चैत २०७४ मा नेपाल राजपत्रमा निकालेको.....

सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

२६ बैशाख २०७५, बुधबार १४:१९

महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत एक हजार रूपैयाँका.....

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

२६ बैशाख २०७५, बुधबार १३:३४

बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत सङ्कलन सुरु गरेको छ । खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत सङ्कलन सुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय.....

विनायककाे टार्गेट २०२०

विनायककाे टार्गेट २०२०

२२ बैशाख २०७५, शनिबार १०:००

होटल एयरपोर्टका प्रबन्ध निर्देशक विनायक शाह होटल सञ्चालन गर्नुअघि अन्तर्राष्ट्रिय एक्स्पोको आयोजना गर्ने गर्थे । एक्स्पो आयोजना गर्दागर्दै आतिथ्य सत्कारलाई नजिकबाट बुझेका उनी सरकारी जागिरसमेत छाडेर सेवाक्षेत्रमा प्रवेश गरेका हुन् । एयरपोर्ट होटलसँगै समिट होटल, होटल किरो र बुटिक होटलमा समेत साझेदार.....

वाईवाई ग्लोकलटिन हिरोको चौथो संस्करण हुँदै

वाईवाई ग्लोकलटिन हिरोको चौथो संस्करण हुँदै

२१ बैशाख २०७५, शुक्रबार १८:१९

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर तथा अरुमाझ चिनाउने कार्यक्रम– वाईवाई ग्लोकल टिन हिरो कार्यक्रमको चौथो संस्करण हुने भएको छ । यस मञ्चमार्फत किशोर किशोरीहरुलाई उनीहरुमा भएको उत्साह र रचनात्मक चाहनाको पहिचान गरी उद्यमी सोचाइको विकास.....

रमिते ट्राफिकले गुडेका सवारीको विजोग

रमिते ट्राफिकले गुडेका सवारीको विजोग

२१ बैशाख २०७५, शुक्रबार १२:१६

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घले सिन्डिकेटको पक्षमा गरेको बन्दका कारण काठमाडौं उपत्यकाभित्रका मुख्य चोकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाे छ । सार्वजनिक यातायातका साधन नचलेपनि ट्राफिक व्यवस्थापन फितलाे हुँदा मुख्य चाेकहरूमा  समस्या देखिएको छ । सार्वजनिक यातायात हड्तालकाे दिनमा.....

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

२० बैशाख २०७५, बिहीबार १६:२८

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता.....

साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे

साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे

२० बैशाख २०७५, बिहीबार ११:२१

साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँुड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ । वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ.....