पर्यटन


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको प्रवेश पास ५ लाखसम्ममा बिक्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको प्रवेश पास ५ लाखसम्ममा बिक्री

४ बैशाख २०७५, मंगलवार १२:४०

फितलो सुरक्षाका कारण पटक पटक विभिन्न घटना घटिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश पास किनबेच हुने गरेको छ । विमानस्थलभित्र प्रवेश गर्न आवश्यक पर्ने पासलाई बिचौलियाले प्रयोग गरेर किनबेच गरिरहेका हुन् । कार्गाे कम्पनी, एयरलाइन्स, हेलिकप्टर, विमानस्थलभित्र विज्ञापनका लागि राखिएका होर्डिङ.....

२०७४ – बढी पर्यटक भित्रिएको वर्ष

२०७४ – बढी पर्यटक भित्रिएको वर्ष

३ बैशाख २०७५, सोमबार १७:०९

हालसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवर्द्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात्.....

लुक्लामा समिट एयर ठूलो दुर्घटनाबाट बच्यो (भिडियाेसहित)

लुक्लामा समिट एयर ठूलो दुर्घटनाबाट बच्यो (भिडियाेसहित)

३ बैशाख २०७५, सोमबार १६:५०

काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज लुक्ला एयरपोर्टमा ठूलो दुर्घटनाबाट बचेको छ । १८ जना भारतीय पर्यटकहरु लिएर लुक्ला पुगेको जहाज बिहान पौनै ११ बजे नर्मल ल्यान्डिङ गर्ने बेला अटोपाइलटिङ सिस्टमले पूरा काम नगरेपछि अनियन्त्रित भई धावमार्गको बीचमै हल्लिएको थियो । जहाजलाई अनुभवी पाइलट रवीन्द्र रोकायाले.....

पर्यटकको खर्च बढ्यो, बढेन बसाइ अवधि

पर्यटकको खर्च बढ्यो, बढेन बसाइ अवधि

३ बैशाख २०७५, सोमबार १६:२१

नेपाल आउने बाह्य पर्यटकले दैनिक गर्ने खर्चको दर बढे पनि बसाइ अवधि बढेको छैन । अहिले पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने गरेको पर्यटन बोर्डको भनाइ छ । ‘अहिले पर्यटकले दैनिक ६५ डलर खर्च गर्ने गरेका छन्,’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने, ’म बोर्डमा सीईओ भएर आउँदा बाह्य पर्यटकले दैनिक ४७ डलर खर्च गर्ने.....

पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार

पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार

३ बैशाख २०७५, सोमबार १५:१६

नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले टोकियो बाहिर फुकुओकामा प्रचार अभियान चलाएको छ । स्थानीय कला संस्कृति र रहनसहनसँगै विश्व सम्पदा सूचीमा सूचीकृत स्थलको प्रचारप्रसारलाई राजधानी टोकियोमा सीमित गरिँदै आएको थियो । यस.....

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

३ बैशाख २०७५, सोमबार १०:२६

नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवर्द्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ । तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले.....

मनकामना मन्दिरमा लुट

मनकामना मन्दिरमा लुट

२ बैशाख २०७५, आईतवार १७:०१

मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवम् व्यवस्थापनका.....

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व सङ्कलन

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व सङ्कलन

२ बैशाख २०७५, आईतवार १६:०५

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४ सय ८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५ सय.....

अब भद्रपुर र जनकपुर विमानस्थलमा पनि रात्रिकालीन सेवा

अब भद्रपुर र जनकपुर विमानस्थलमा पनि रात्रिकालीन सेवा

२ बैशाख २०७५, आईतवार १५:०४

भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ । ‘रात्रकालीन उडानका लागि आवश्यक तयारी भइरहेको छ, सात महिनाभित्र उडान सुरु गर्छौं,’ क्यान महानिर्देशक.....

बूढीगङ्गामा व्यावसायिक जलयात्रा

बूढीगङ्गामा व्यावसायिक जलयात्रा

२ बैशाख २०७५, आईतवार १३:५८

अछामको बूढीगङ्गा नदीमा औपचारिक रुपमा जलयात्र सुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगङ्गा नदीमा जलयात्रा सुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगङ्गा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता.....