पर्यटन


मन्त्री अधिकारीले क्यान महानिर्देशक गौतमसँग लिए स्पष्टीकरण

मन्त्री अधिकारीले क्यान महानिर्देशक गौतमसँग लिए स्पष्टीकरण

२ बैशाख २०७५, आईतवार १२:५२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री अधिकारीले अघिल्लो साता गौतमलाई मन्त्रालयमा बोलाएर विमानस्थलभित्रको सुधार, एयरलाइन्सहरुको बक्यौता, राष्ट्रिय गौरवका विमास्थलको प्रगतिलगायत विषयका.....

तीन होटलले मात्र गरे ईआईए

तीन होटलले मात्र गरे ईआईए

२ बैशाख २०७५, आईतवार १२:४४

नेपालका तीनवटा होटलले मात्र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर सञ्चालन गरेको पाइएको छ । वातावरण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ईआईए गर्नेहरुमा फाइभ स्टार डिलक्स होटल एन्ड रिक्रिएसन सेन्टर मुगु, कङ्गो भ्यू रिसोर्ट कङ्गोबारी चौरीखर्क सोलुखुम्बु र फारक्पा भिलेज रिसोर्ट चौरीखर्क सोलुखुम्बु.....

विराटनगरमा ३० करोडको चारतारे बिग होटल

विराटनगरमा ३० करोडको चारतारे बिग होटल

२ बैशाख २०७५, आईतवार १०:३५

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चारतारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा.....

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

३० चैत्र २०७४, शुक्रबार १०:४७

प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा.....

डिजिटल मार्केटिङमा आक्रमक बन्दै पर्यटन बोर्ड

डिजिटल मार्केटिङमा आक्रमक बन्दै पर्यटन बोर्ड

३० चैत्र २०७४, शुक्रबार ०७:२५

नेपाल पर्यटन बोर्ड डिजिटल मार्केटमा आक्रमक बन्दै गएको छ । प्रचार–प्रसार सामग्री प्रकाशनमा बार्षिक करोडौ रुपैयाँ खर्च गर्दै आएको पर्यटन बोर्डले सो रकम घटाउँदै डिजिटल मार्केटिङमा लगानी बढाएको हो । पर्यटन बोर्डले प्रचार सामग्री छपाईको खर्च क्रमश कम गराउँदै डिजिटल सामग्री निर्माणमा जोड दिँदै आएको छ ।.....

वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटल बन्द

वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटल बन्द

३० चैत्र २०७४, शुक्रबार ०६:१०

वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटल बन्द हुने भएका छन् । वातावरण विभागले २०५५ साल भन्दा पछि बनेका सबै होटललाई तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अनुरोध गर्दै विभागको निर्देशन अटेर गर्ने होटललाई बन्द गर्ने भएको हो । वातावरण विभागका वातावरण निरीक्षक भुपेन्द्र शर्माले भने, “सुरुमा वातावरण मुल्याङकन.....

रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

२९ चैत्र २०७४, बिहीबार १६:१५

आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह ९डाँफे होटल० र अर्को पाहुना घर (भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न.....

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

२९ चैत्र २०७४, बिहीबार १४:०४

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा.....

पहिलाे उडान भरेकाे १८  दिनमै कैलाशकाे दाेस्राे हेलिकाेप्टरले व्यावसायिक उडान थाल्याे

पहिलाे उडान भरेकाे १८ दिनमै कैलाशकाे दाेस्राे हेलिकाेप्टरले व्यावसायिक उडान थाल्याे

२९ चैत्र २०७४, बिहीबार ०७:२६

कैलाश हेलीकप्टर सर्भिसेजले ल्याएको दोस्रो हेलिकोप्टरले बुधबारदेखि व्यवसायीक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्री फाइभ जिरो बि टु ले बुधबार देखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले जानकारी दिए । यही कम्पनीले ल्याएको पहिलो हेलिकप्टर एएस थ्री फाइभ जिरो बि थ्री ई ले गत चैत.....

सातअाेटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिने – मन्त्री अधिकारी

सातअाेटै प्रदेशमा पर्यटन प्रवर्द्धन गरिने – मन्त्री अधिकारी

२८ चैत्र २०७४, बुधबार १७:२४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातअाेटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवर्द्धन गर्ने तयारी भइरहेको बताएका छन् । पश्चिमाञ्चल होटल सङ्घद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको.....