पर्यटन


छ महिना बाँकी हुँदा भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति

छ महिना बाँकी हुँदा भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति

२८ जेष्ठ २०७६, मंगलवार १६:४२

काठमाडौं । भ्रमण वर्ष २०२० सुरु हुन ६ महिना मात्र बाँकी रहेका बेला प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारे पनि तयारी तीव्रगतिमा नभएको भन्दै आलोचना भइरहेका बेला प्रदेशस्तरीय समिति गठन गरेको हो । स्व. संस्कृति, पर्यटन.....

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

२७ जेष्ठ २०७६, सोमबार १७:३४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण.....

पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल

पर्यटकीय नगरी लुक्लाका हरेक घर होटल

२७ जेष्ठ २०७६, सोमबार १४:४०

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको प्रवेशद्वारका रुपमा परिचित सोलुखुम्बुको लुक्ला बजारमा जति घर छन्, ती सबै होटल हुन् । लुक्लामा करिब एक सय घरधुरी छन् । ती सबैमा होटल सञ्चालन गरिएको छ । दैनिक सयौं पर्यटकको आवतजावत हुने सो बजारका सबै घर होटलका रुपमा विस्तार भएका छन् । होटल व्यवसायी राप्के.....

हिमालय क्षेत्रको पर्यटन सम्भाव्यता उजागर गर्दै हिमालयन ट्राभल मार्ट सकियो

हिमालय क्षेत्रको पर्यटन सम्भाव्यता उजागर गर्दै हिमालयन ट्राभल मार्ट सकियो

२६ जेष्ठ २०७६, आईतवार २१:१३

काठमाडौं । हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण सम्पन्न भएको छ । मार्टले हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गरेको छ । तीन दिनसम्म राजधानीमा सञ्चालीत मार्टमा ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन.....

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

२६ जेष्ठ २०७६, आईतवार १६:३७

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त.....

बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड

बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड

२६ जेष्ठ २०७६, आईतवार १६:२२

गलकोट । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि पाँच करोड पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिए । बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत.....

क्यान, पाइलट र विमानस्थलको प्रष्टीकरणः नेपाल एयरलाइन्सको दिल्ली उडानमा केही भएको छैन

क्यान, पाइलट र विमानस्थलको प्रष्टीकरणः नेपाल एयरलाइन्सको दिल्ली उडानमा केही भएको छैन

२६ जेष्ठ २०७६, आईतवार १६:०४

काठमाडौं । आइतबार बिहान ८ बजे काठमाडौंबाट नयाँ दिल्ली उडानका लागि तयार भएको नेपाल एयरलाइन्सको एयरबस ३२०–२०० जहाज सामान्यरुपमा नै उडान गरेर नेपाल आइपुगेको छ । बिहान नयाँ दिल्ली उडान गर्नुअघि आईआरएस सिस्टम अन नगरी टेकअफका लागि रनवे गएको र दुर्घटनाबाट बचेको विमानस्थल स्रोतले दिएको जानकारीका विषयमा नेपाल.....

प्रकाशनरसिंह राणा बने ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष

प्रकाशनरसिंह राणा बने ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष

२६ जेष्ठ २०७६, आईतवार ०९:५५

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आइबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन् । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले.....

‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण काठमाडौंमा सुरु

‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण काठमाडौंमा सुरु

२४ जेष्ठ २०७६, शुक्रबार १६:३५

काठमाडौं । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’.....

भ्रमण वर्षको सुस्त गति

भ्रमण वर्षको सुस्त गति

२४ जेष्ठ २०७६, शुक्रबार ११:२०

'कार्यक्रम असफल भएमा म मात्र हुन्न, आम नेपाली यसको जिम्मेवार हुनुपर्छ ।' यो अभिव्यक्ति भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको हो । सार्वजनिक कार्यक्रममा विरलै देखिने संयोजक वैद्यले पहिलो पटक भ्रमण वर्षको सचिवालयमा आयोजित कार्यक्रममा राखेको अभिव्यक्तिपछि हलमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन.....