पर्यटन


४० करोडमा बनेको ‘रिमोर्ट पार्किङ वे’ सञ्चालनमा, अन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुग्यो (तस्बिरसहित)

४० करोडमा बनेको ‘रिमोर्ट पार्किङ वे’ सञ्चालनमा, अन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुग्यो (तस्बिरसहित)

२२ जेष्ठ २०७६, बुधबार १३:००

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन.....

मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्या वृद्धि

मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्या वृद्धि

२२ जेष्ठ २०७६, बुधबार १२:४७

बागलुङ । पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण.....

म्याग्दीको घोडेपानीदेखि कास्कीको घान्द्रुकसम्म जोड्ने पदमार्ग निर्माण

म्याग्दीको घोडेपानीदेखि कास्कीको घान्द्रुकसम्म जोड्ने पदमार्ग निर्माण

२२ जेष्ठ २०७६, बुधबार १२:१०

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक.....

९ ओटा हिमाल आरोहण गरेका शेर्पालाई टान र एनएमएले गर्यो सम्मान

९ ओटा हिमाल आरोहण गरेका शेर्पालाई टान र एनएमएले गर्यो सम्मान

२१ जेष्ठ २०७६, मंगलवार १०:४६

चिप्लेढुङ्गा । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ(एनएमए) अन्नपूर्ण च्याप्टरको संयुक्त आयोजनामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ । करिब ६९ वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेका.....

वायुयानका पार्टपुर्जामा भन्सार बढाइएको भन्दै हवाईसेवा बन्द गर्ने सञ्चालकहरुको चेतावनी

वायुयानका पार्टपुर्जामा भन्सार बढाइएको भन्दै हवाईसेवा बन्द गर्ने सञ्चालकहरुको चेतावनी

२० जेष्ठ २०७६, सोमबार १५:५३

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ नेपालले सरकारले वायुयानमा लाग्ने अधिकांश पार्टपुर्जाहरुको भन्सार दस्तुर ३० प्रतिशतसम्म पु¥याएको भन्दै सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । सङ्घले जेठ २२ गते बिहिबारबाट निजी विमान कम्पनीका सम्पूर्ण हवार्इ सेवा बन्द गर्ने चेतावनी दिएको हो । सङ्घले सोमबार विज्ञप्तिमार्फत.....

भ्रमण वर्षको पूर्वसन्ध्यामा हिमालयन ट्राभल मार्ट हुँदै, ४१ देशका ७०० जनाले सहभागिता जनाउने

भ्रमण वर्षको पूर्वसन्ध्यामा हिमालयन ट्राभल मार्ट हुँदै, ४१ देशका ७०० जनाले सहभागिता जनाउने

२० जेष्ठ २०७६, सोमबार १४:४१

काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण हुने भएको छ । हिमालयन प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु नेपाललाई स्थापित गराउने उद्देश्यले हिमालयन ट्राभल मार्ट काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुन लागेको हो । संस्कृती, पर्यटन तथा नागरिक.....

पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

पर्यटकीय गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

२० जेष्ठ २०७६, सोमबार ११:००

कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ । विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको.....

जेठभित्रै नयाँ एटीआर जहाज भित्र्याउँदै यती

जेठभित्रै नयाँ एटीआर जहाज भित्र्याउँदै यती

१९ जेष्ठ २०७६, आईतवार १७:०९

काठमाडौं । निजी क्षेत्रको अग्रणी एयरलाइन्सका रुपमा रहेको यती एयरलाइन्सले जेठभित्रै नयाँ एटीआर जहाज भित्र्याउने भएको छ । सो जहाज थाइल्यान्डबाट ल्याउन लागिएको हो । एयरलाइन्सका सिनियर म्यानेजर भीमराज राईले जहाज ल्याउनका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । जहाज जेठको २९ वा ३० गते काठमाडौं आइसक्ने.....

रानीमहल बचाउन व्यवसायीकाे आग्रह

रानीमहल बचाउन व्यवसायीकाे आग्रह

१९ जेष्ठ २०७६, आईतवार १५:४७

रामपुर । ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान दिन यहाँका उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र.....

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु

१९ जेष्ठ २०७६, आईतवार ११:२७

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको हो । पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट २० लाख र गाउँपालिकाले तीन लाख विनियोजन.....