पर्यटन


प्रदेश नं १ मै सोलुखुम्बुको खुम्बु गाउँपालिका उत्कृष्ट, पर्यटकीय गन्तव्यका रुपमा पुरस्कृत

प्रदेश नं १ मै सोलुखुम्बुको खुम्बु गाउँपालिका उत्कृष्ट, पर्यटकीय गन्तव्यका रुपमा पुरस्कृत

१९ जेष्ठ २०७६, आईतवार ०८:२७

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो । प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको.....

चन्दा शेर्पा, जसले सम्हाल्दै छिन् २५ अर्बको साम्राज्य

चन्दा शेर्पा, जसले सम्हाल्दै छिन् २५ अर्बको साम्राज्य

१९ जेष्ठ २०७६, आईतवार ०८:००

काठमाडौं । यती र तारा एयरलाइन्सको जिम्मेवारी कम्पनीले स्व. आङछिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पालाई दिएको छ । नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्याएको यती र तारा एयरलाइन्सको प्रबन्ध निर्देशकका रुपमा शेर्पाले जिम्मेवारी लिएकी हुन् । यती एयरलाइन्सका प्रबन्ध निर्देशकका रुपमा रहेका आङछिरिङको.....

गण्डकी प्रदेश सरकारले पर्यटनका लागि ४० नयाँ गन्तव्यको खोजी गर्ने

गण्डकी प्रदेश सरकारले पर्यटनका लागि ४० नयाँ गन्तव्यको खोजी गर्ने

१७ जेष्ठ २०७६, शुक्रबार १३:१४

दमौली । गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका.....

भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउने गरी बजेट आएनः हान

भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउने गरी बजेट आएनः हान

१७ जेष्ठ २०७६, शुक्रबार ११:३४

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)ले अपेक्षित कार्यक्रम तथा बजेट नआएको प्रतिक्रिया दिएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटमा दूरगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व र प्रभाव राख्ने अपेक्षित कार्यक्रम तथा बजेट दिन नसकेको होटल संघ नेपालले जनाएको छ । उच्च आर्थिक वृद्धि, उत्पादन,.....

पोखरा जाने पर्यटकको रोजाइमा बोराका घुमाउने घर

पोखरा जाने पर्यटकको रोजाइमा बोराका घुमाउने घर

१७ जेष्ठ २०७६, शुक्रबार १०:५३

पोखरा । बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् । जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड.....

८ अर्ब लगानीकाे द लुम्बिनी हब,  साढे ३ वर्षमा सक्ने सीईकाे लक्ष्य

८ अर्ब लगानीकाे द लुम्बिनी हब, साढे ३ वर्षमा सक्ने सीईकाे लक्ष्य

१७ जेष्ठ २०७६, शुक्रबार ०९:५१

काठमाडौं । रियलस्टेट, ठुला पुर्वाधार निर्माण र जलविद्युतमा लगानी गरिरहेको सीई कन्ट्रक्सन कम्पनीले वृहत लगानीको नयाँ पर्यटन परियोजना सुरु गरेको छ । सीईले ८ अर्ब रुपैयाँ लगानीमा रुपन्देहीमा हव लुम्बिनी पर्यटन परियोजनाको निर्माण सुरु गरेको हो । सीईले होटल, अपार्टमेन्ट, रेष्टुरेन्ट, हेल्थ क्लव, मनोरञ्जन.....

काठमाडौं–रुम्जाटार–विराटनगर उडान सुरु, नेपाल वायुसेवा निगमले हरेक शुक्रबार उडान भर्ने

काठमाडौं–रुम्जाटार–विराटनगर उडान सुरु, नेपाल वायुसेवा निगमले हरेक शुक्रबार उडान भर्ने

१७ जेष्ठ २०७६, शुक्रबार ०८:२३

ओखलढुङ्गा । काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमडौंबाट खलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग.....

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

१६ जेष्ठ २०७६, बिहीबार १८:३९

काठमाडौँ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जीटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई.....

मनाङमा माउन्टेनियरङ ट्रेनिङ सेन्टर स्थापना हुँदै, एडभान्स तालिम लिएकाले मात्र सहभागी हुन पाउने

मनाङमा माउन्टेनियरङ ट्रेनिङ सेन्टर स्थापना हुँदै, एडभान्स तालिम लिएकाले मात्र सहभागी हुन पाउने

१६ जेष्ठ २०७६, बिहीबार १८:२१

काठमाडौं । हिमाल आरोहणमा जानेहरुलाई लक्ष्य गरी दक्षिण कोरियाका चर्चित आरोही अम होङ गिलले मनाङमा माउन्टेनियरङ ट्रेनिङ सेन्टर स्थापना गरिदिने भएका छन् । नेपालमा रहेका ८ हजार मिटरभन्दा माथिका ८ ओटै हिमालसहित १६ ओटा हिमाल आरोहण गरिसकेका चर्चित दक्षिण कोरियाका आरोही होङ गिलको ‘हुम हुङगेल फाउन्डेसन’द्वारा.....

भ्रमण वर्षको उपेक्षा : पर्यटन र हवाई क्षेत्रमा ६ अर्ब रुपैयाँ घट्यो

भ्रमण वर्षको उपेक्षा : पर्यटन र हवाई क्षेत्रमा ६ अर्ब रुपैयाँ घट्यो

१५ जेष्ठ २०७६, बुधबार २०:१७

काठमाडौं । सरकार आफैले घोषणा गरेको भ्रमण वर्षलाई उपेक्षा गरेको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले हवाई र पर्यटन क्षेत्रको बजेट चालू वर्षको भन्दा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँले घटाएका हुन् । संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा हवाई.....