पर्यटन


राष्ट्रिय सगरमाथा अवार्ड कोरियन आरोही अम होङ गिललाई, तेन्जिङ हिलारीकी छोरी सेरा सम्मानित

राष्ट्रिय सगरमाथा अवार्ड कोरियन आरोही अम होङ गिललाई, तेन्जिङ हिलारीकी छोरी सेरा सम्मानित

१५ जेष्ठ २०७६, बुधबार १४:२८

काठमाडौं । बाह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा कोरियन नागरिक अम होङ गिललाई ‘राष्ट्रिय सगरमाथा अवार्ड’ दिइएको छ । ८ हजारभन्दा बढी उचाइ भएका ८ ओटा हिमाल आरोहण गरेको भन्दै एक लाख रुपैयाँ नगदसहित गिललाई सम्मानपत्र दिइयो । गिलले ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये नेपालका आठ ओटै हिमालमा सफल आरोहण.....

फेसनको रुपमा हिमाल आरोहण गर्नेहरुका कारण मृतकको संख्या बढ्योः सञ्चारमन्त्री बाँस्कोटा

फेसनको रुपमा हिमाल आरोहण गर्नेहरुका कारण मृतकको संख्या बढ्योः सञ्चारमन्त्री बाँस्कोटा

१५ जेष्ठ २०७६, बुधबार १२:३५

काठमाडौं । हिमाल आरोहणको क्रममा पर्याप्त तालिम नलिएकै कारण यो वर्ष धेरै आरोहिको निधन भएको सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यो वर्ष १९ जना आरोहिको निधन भएपछि विश्वभर सगरमाथा हिमालमा ट्राफिक जाम.....

एक भारतीय तीर्थयात्री र एक आयरल्याण्डका नागरिककाे चिनियाँ भूभागमा मृत्यु

एक भारतीय तीर्थयात्री र एक आयरल्याण्डका नागरिककाे चिनियाँ भूभागमा मृत्यु

१४ जेष्ठ २०७६, मंगलवार १८:०२

रसुवा । रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय छन् । यही जेठ १२ गते चिनियाँ.....

कैलाश मानसरोवर जाने यात्री बढे

कैलाश मानसरोवर जाने यात्री बढे

१४ जेष्ठ २०७६, मंगलवार १६:११

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन.....

लुक्लामा नयाँ हेलिप्याड निर्माण हुँदै, भाडामा पार्किङ र ल्यान्डिङ गर्दै हेलिकप्टर

लुक्लामा नयाँ हेलिप्याड निर्माण हुँदै, भाडामा पार्किङ र ल्यान्डिङ गर्दै हेलिकप्टर

१४ जेष्ठ २०७६, मंगलवार १५:००

लुक्ला (सोलुखुम्बु) । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुको लुक्लामा नयाँ हेलिप्याड निर्माण भइरहेको छ । हाल सञ्चालनमा रहेको हेलिप्याड सानो भएको र हेलिकप्टरको सङ्ख्या बढिरहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ हेलिप्याड निर्माण गरिरहेको हो । ३२ करोड लागतमा.....

गरियो सगरमाथा सफाइ (फाेटाे फिचरसहित)

गरियो सगरमाथा सफाइ (फाेटाे फिचरसहित)

१४ जेष्ठ २०७६, मंगलवार १४:४१

लुक्ला (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सरकारी स्तरबाट पहिलो पटक सफाइ गरिएको छ । सगरमाथामा फोहोर बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारले वैशाख १ गतेबाट सफाइ अभियान सुरु गरेको थियो । ४५ दिन लगाएर गरिएको सफाइ अभियानबाट १० हजार ८ सय २४ किलो फोहोर सङ्कलन गरिएको छ । सोलुखुम्बुको.....

सौराहामा सभाहल बनाइँदै, निर्माण सम्पन्न गर्न ५५ करोड लाग्ने

सौराहामा सभाहल बनाइँदै, निर्माण सम्पन्न गर्न ५५ करोड लाग्ने

१४ जेष्ठ २०७६, मंगलवार ११:३८

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो.....

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

१४ जेष्ठ २०७६, मंगलवार ११:०५

काठमाडौं । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने.....

सगरमाथा सरसफाइमा सहभागी शेर्पाको अनुभव : ज्यान जोखिममा राखेर शव ल्यायौं

सगरमाथा सरसफाइमा सहभागी शेर्पाको अनुभव : ज्यान जोखिममा राखेर शव ल्यायौं

१३ जेष्ठ २०७६, सोमबार १७:५७

काठमाडौं । सन् २००१ बाट हिमालसँग नजिक भएका पासाङ छिरिङ शेर्पाले सगरमाथा हिमालको सफाइ गर्ने जिम्मेवारी पाए । वैशाख १ गतेबाट सफाइ अभियान सुरु गरेका पासाङसहित ८ जना शेर्पाहरु हिमाल तर्फ लागे । लामो समयदेखि हिमालमा रहेको फोहोर सङ्कलनमा जुटेको शेर्पाहरुले १० हजार ८ सय २४ किलो फोहोर सङ्कलन गरी नाम्चेमा ल्याइपुर्याएका.....