गाईघाट । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण शुरु गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको.....
२०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीको फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । पोखरामा शुुक्रबार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पछिल्लो संविधानसभाको विकास समिति सभापतिमा रहँदा उनले गरेका धेरै कामले.....
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी वाइडबडी खरिदमा निर्दोष भएको बताएका छन् । नेपाल वायुसेवा निगमले खरिद गरेको २ वटा वाइडबडी जहाजमा ४ अर्ब रुपैया घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखासमितिले मन्त्री अधिकारी सहितको संलग्नता देखिएको.....
चिप्लेढुङ्गा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बनेका थिए । गण्डकी प्रदेशको राजधानी र पर्यटकीय.....
लमही । दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–१० को गौरीगाउँ ताललाई पर्यटनको केन्द्र बनाउन थालिएको छ । एकै स्थानमा सात ताल रहे पनि प्रचारप्रसारमा ओझेलमा परेको भन्दै उक्त ताललाई पर्यटनको केन्द्र बनाउन शुरु गरिएको हो। करिब आठ बिघा क्षेत्रमा फैलिएको सो क्षेत्रलाई थप आकर्षण बनाउन.....
कास्की । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने.....
चिप्लेढुङ्गा : पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं.....
काठमाडौ । यती एयरलाइन्स र तारा एयरलाइन्सले शुक्रबार उडान नगर्ने भएका छन् । दुवै एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि दुवै कम्पनीले उडान नगर्ने जानकारी दिएका हुन् । यती एयरलाइन्सले विज्ञप्ति जारी गरी प्रबन्ध निर्देशक शेर्पाको आत्माको शान्तिको कामना.....
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव लिई सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन ।.....