पर्यटन


गाईघाट, बेलदोभान, रौता केबलकारको डीपीआर सुरु

गाईघाट, बेलदोभान, रौता केबलकारको डीपीआर सुरु

२४ फाल्गुन २०७५, शुक्रबार १२:०४

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार कार्य सुरु भएको छ । त्रियुगा नगरपालिका.....

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

२४ फाल्गुन २०७५, शुक्रबार ११:३१

चितवन : पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्याफ्टिङ.....

नौ हेलिकप्टरबाट १३ सिट निकालियो

नौ हेलिकप्टरबाट १३ सिट निकालियो

२४ फाल्गुन २०७५, शुक्रबार ११:१७

काठमाडौं । सञ्चालनमा रहेका नौ ओटा हेलिकप्टरबाट १३ ओटा सिट निकालिएको छ । गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित व्यवसायी र कर्मचारी सवार हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र हेलिकप्टर सोसाइटी अफ नेपालबीच १३ ओटा सिट निकाल्ने सहमति भएको.....

भारतीय लगानीकर्ताको प्रवेशपछि चार महिनादेखि बन्द सौर्यको नियमित उडान सुरु

भारतीय लगानीकर्ताको प्रवेशपछि चार महिनादेखि बन्द सौर्यको नियमित उडान सुरु

२४ फाल्गुन २०७५, शुक्रबार १०:४७

काठमाडौं । गम्भीर आर्थिक सङ्कटमा परेर उडान बन्द भएको सौर्य एयरलाइन्सले ४ महिनापछि नियमित उडान सुरु गरेको छ । भारतीय कम्पनी कुबेर ग्रुपले खरिद गरेपछि सौर्यले शुक्रबारबाट नियमित उडान सुरु गरेको हो । सौर्य एयरलाइन्सका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले शुक्रबारबाट नियमित उडान भएको बताए । शुक्रबार बिहान.....

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

२३ फाल्गुन २०७५, बिहीबार १८:१०

काठमाडाैं । बर्दिया राष्ट्रिय निकुञ्ज एसिया प्यासिफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कृत भएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आइटिवीमा सयवटा दिगो पर्यटन गन्तब्यभित्र एसिया प्यासिफिक क्षेत्रबाट बर्दिया पुरस्कृति भएको हो । फागुन २२ मा आयोजित एक भब्य समारोहबीच बर्दियाले.....

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि सरकारले बनायो छानबिन समिति

२३ फाल्गुन २०७५, बिहीबार १२:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा आधा घण्टा होल्डमा परेपछि सरकारले छानबिन समिति गठन गरेको छ । फागुन २१ गते प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गरेको यति एयरलाइन्सको जहाज निर्धारित समयमा काठमाडौं विमानस्थलमा ल्यान्ड नभई आकाशमै आधा घण्टा होल्ड भएको थियो । भीभीआईपी चढेको.....

नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै

नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै

२२ फाल्गुन २०७५, बुधबार ११:१९

पोखरा । नेपालकै उत्कृष्ट सम्पदा फेवाताल किनारकाे कोमागाने पार्क पुनर्निर्माण हुँदै छ । पुनर्निर्माणका लागि पोखरा महानगरपालिका वडा नं ६ ले चासो देखाएको छ । पोखराको आकर्षक फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र.....

युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग

युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग

२२ फाल्गुन २०७५, बुधबार १०:०३

चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको.....

पोखरामा प्याराग्लाइडिङको सोलो उडान बन्द, कर तिर्न पनि एक हप्तै अल्टिमेटम

पोखरामा प्याराग्लाइडिङको सोलो उडान बन्द, कर तिर्न पनि एक हप्तै अल्टिमेटम

२१ फाल्गुन २०७५, मंगलवार १८:४३

काठमाडौ । तीन दिन लगातार प्याराग्लाइडिङ दुर्घटना भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण(क्यान)ले तत्कालका लागि सोलो उडान बन्द गरेको छ । क्यान पोखराका प्रमुख भोलाप्रसाद गुरागाइँले केही दिनका लागि सोलो (एक्लै उड्ने ) उडान राकेको जानकारी दिए । प्याराग्लाइडिङ दुर्घटना हुँदा तीन दिनमा तीन जनाको ज्यान गइसकेको.....

कर नतिर्ने पोखराका प्याराग्लाइडिङ बुधबारदेखि उड्न नपाउने

कर नतिर्ने पोखराका प्याराग्लाइडिङ बुधबारदेखि उड्न नपाउने

२१ फाल्गुन २०७५, मंगलवार १५:५२

काठमाडौं । कर नतिरे बुधबारबाट पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ । कर तिर्न महानगरले मङ्गलबारसम्म अन्तिम म्याद दिएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि महानगरले तोकेको कर धेरैजसो प्याराग्लाइडिङ कम्पनीहरुले नबुझाएको भन्दै आज (मङ्गलबार)सम्म अन्तिम म्याद दिइएको महानगरका प्रशासकीय.....