चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत्वको टोलीले आरोहण.....
बलेवा । पर्यटन गुरुयोजनाका लागि जिल्लाका सरोकारवाला एकजुट भएका छन् । बागलुङ पर्यटन विकास समितिको आयोजनामा आइतबार भएको भेलामा सबै स्थानीय तह, जनप्रतिनिधि, सांसद, व्यवसायी र बुद्धिजीवी एकजुट भएका हुन् । सबै स्थानीय तहले बनाएको पर्यटन कार्यक्रम तथा योजना, र सम्भाव्यता, सङ्घ, प्रदेश र स्थानीय सरकारको बजेटबाट.....
काठमाडौ । भारतीय लगानीकर्ता कुबेर ग्रुपले खरिद गरेको सौर्य एयरलाइन्सले आगामी बैशाखभित्र नयाँ जहाज भित्र्याउने भएको छ । एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सीआरजे २०० सेरिज जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए । सौर्यसँग हाल सोही प्रकारका २ वटा जहाज छन् । ७८ सिट क्षमता.....
काठमाडौ । जापान उडानको तयारी गरिरहेको नेपाल वायुसेवा निगमले ‘ग्राउण्ड ह्याण्डलिङ’का लागि एजेन्ट नपाएकै कारण अन्यौलमा परेको छ । फागुनभित्रै उडान गर्ने तयारी गरेको निगम ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी लिएको सीकेटीएस कम्पनीले अन्तिममा नसक्ने जवाफ दिएपछि अन्यौलमा परेको हो । निगम श्रोतका अनुसार.....
काठमाडौं । पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । ट्राभल हिमालय म्यागजिनको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२०.....
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी ‘ए ३३०–२००’ जहाजले दुबई उडान गर्ने भएको छ । हाल न्यारोबडी ‘ए ३२०–२००’ जहाजमार्फत साताभरि उडान गर्र्दै आएको नेपाल एयरलाइन्सले चैत्र १७ बाट वाइडबडीबाट उडान गर्न लागेको हो । एयरलाइन्सका सह–प्रवक्ता नवराज कोइरालाले तीन महिनाका लागि दुबई वलर््ड सेन्टर (डीडब्ल्यूसी).....
राजविराज । सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महिना नबित्दै श्री एयरलाइन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पुर्याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ । हप्ताको मङ्गलबार र शनिबारबाहेक पाँच दिन काठमाडाैंबाट एउटा.....
भद्रपुर । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसकेको र थप आठ करोड.....
काठमाडौ । नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार युरोपमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डले युरोपका विभिन्न मुलुकमा प्रचारलाई तिब्र पारेको छ । पछिल्लो समय युरोपबाट धेरै पर्यटकहरु नेपालमा आइरहेको बेला पर्यटन बोर्डले प्रचारलाई त्यस तर्फ बढि ध्यान दिएको हो । बोर्डले मार्च ७ बर्लिनको लोगेनहाउस.....
पाल्पा। कालीगण्डकीसँग जोडिएको डुम्रिकुना घाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ सघाहमा रहेको डुम्रिकुना घाटलाई यहाँका स्थानीयवासी अहिले धार्मिक पर्यटनको केन्द्र बनाउन जुटेका छन् । पाल्पा र स्याङ्जाको धार्मिक सङ्गमस्थलका रुपले परिचित सो क्षेत्रलाई.....