पर्यटन


विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

४ चैत्र २०७५, सोमबार १७:०९

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताएका छन् । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवर्द्धनमा हिमालयदेखि समुद्रसतहसम्म”.....

माट्टा मेलामा नेपाल प्रचार, मलेसियाली यात्रुलाई नेपाल आउन निम्तो

माट्टा मेलामा नेपाल प्रचार, मलेसियाली यात्रुलाई नेपाल आउन निम्तो

४ चैत्र २०७५, सोमबार १४:२०

काठमाडौं । गत मार्च १५ देखि १७ सम्म क्वालालम्पुरस्थित पुत्र वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको माट्टा मेलाको अन्तिम संस्करणमा नेपालले सफल सहभागिता जनाएको छ । उक्त मेलामा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा काम गर्ने आठवटा कम्पनीसँगको समन्वयमा नेतृत्व गरेको थियो । मेलाले मलेसियाली बजारमा नेपाललाई.....

पर्यटन र साहित्य प्रवर्धन गर्न अक्षर महोत्सव

पर्यटन र साहित्य प्रवर्धन गर्न अक्षर महोत्सव

३ चैत्र २०७५, आईतवार १३:१३

काठमाडौं । हामी महोत्सव भन्नेबित्तिकै कृषि एवम् औद्योगिक, सांस्कृतिक महोत्सवलाई बुझ्छौँ । जहाँ विभिन्न स्टलहरुका साथ आर्थिक कारोबारका साथै देशका नामी र चल्तीका कलाकार (गायकगायिका, नायक नायिका, हस्यकलाकार)लगायत प्रस्तुति हुने गर्दछन् । तर, रोल्पामा भने भिन्न खालको महोत्सव हुँदै छ, जुन नेपालमै पहिलो पटक.....

पर्यटन प्रवर्द्धनका लागि लुुम्बिनी भ्रमण वर्ष,  सवा ४ करोड खर्च हुने

पर्यटन प्रवर्द्धनका लागि लुुम्बिनी भ्रमण वर्ष, सवा ४ करोड खर्च हुने

३ चैत्र २०७५, आईतवार ११:३४

रुपन्देही । प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बर्द्धन तथा व्यवस्थापनमा टेवा पुर्याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण.....

पर्यटन प्रवर्धनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी

पर्यटन प्रवर्धनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी

३ चैत्र २०७५, आईतवार १०:४५

रुपन्देही । प्रदेश ५ को सरकारले २०७६ लाई लुम्विनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण.....

अलपत्र ‘भ्रमण वर्ष २०२० र बुटिक एयरपोर्ट’ योजना

अलपत्र ‘भ्रमण वर्ष २०२० र बुटिक एयरपोर्ट’ योजना

३ चैत्र २०७५, आईतवार १०:३०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्तिमा ढिलाइ भएपछि भ्रमण वर्ष २०२० र बुटिक एयरपोर्ट योजना अलपत्र परेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको ठाउँमा अर्को मन्त्री नियुक्त गरेका छैनन् । मन्त्री नभएकै कारण मन्त्रालयका धेरै काम अलपत्र.....

निगमको वाइ–१२ विमानको पुनः उडान सुरु

निगमको वाइ–१२ विमानको पुनः उडान सुरु

१ चैत्र २०७५, शुक्रबार १५:४४

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाई–१२ विमानले पुनः उडान सुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान गरेको हो । बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान गर्न सुरु गरेको निगमका.....

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

१ चैत्र २०७५, शुक्रबार १४:४२

चिप्लेढुङ्गा । सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे« हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै.....

निकुञ्जमा विशेष सुरक्षा अभियान

निकुञ्जमा विशेष सुरक्षा अभियान

१ चैत्र २०७५, शुक्रबार ११:०९

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान सुरु गरेका हुन् । विगतका वर्षमा अधिकांश चोरीशिकारीका.....

पोखराका अधिकांश प्याराग्लाइडिङ कम्पनी बन्द हुने

पोखराका अधिकांश प्याराग्लाइडिङ कम्पनी बन्द हुने

३० फाल्गुन २०७५, बिहीबार १३:२८

कास्की । कास्कीको पोखरा महानगरपालिकामा दर्ता र नवीकरण नभएका प्याराग्लाइडिङ कम्पनी बन्द हुने भएको छ । पटक पटक समय दिँदा पनि दर्ता र नवीकरणका लागि नआएका कम्पनीहरुलाई महानगरपालिकाले बन्द गर्ने भएको हो । महानगरपालिकाका अुनसार मंगलबार सम्मको समय दिँदा कमै मात्रै कम्पनी दर्ता गर्न आएकाले पुनः बुधबारसम्मको.....