पर्यटन


रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा ल्याउने तयारी, ७ अर्ब लगानी खोज्दै निजी क्षेत्र

रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा ल्याउने तयारी, ७ अर्ब लगानी खोज्दै निजी क्षेत्र

११ चैत्र २०७५, सोमबार ०६:५८

काठमाडौं । निजी लगानीमा रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा आउने भएका छन् । कैलालीको टीकापुरमा जलपादेवी केवलकार, प्युठानको स्वर्गद्धारीमा स्वर्गद्धारी केवलकार र कास्कीको सिकलेसमा सिकलेस अन्नपुर्ण केवलकार सञ्चालन आउने भएको हो । ३ ओटा केवलकारमा विदेशी लगानी जुटाउन शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा.....

बेन्चसिट हटाउने निर्णय १७ दिन पनि टिकेन, पछि हट्यो हेलिकप्टर सोसाइटी

बेन्चसिट हटाउने निर्णय १७ दिन पनि टिकेन, पछि हट्यो हेलिकप्टर सोसाइटी

१० चैत्र २०७५, आईतवार १८:१२

काठमाडौं । बेन्चसिट हटाएर ६ वटा मात्र राख्ने निर्णय गरेको हेलिकप्टर सोसाइटी नेपालले १७ दिनमै आफ्नो निर्णय उल्टाएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएपछि बेन्चसिट हटाउने हचुवाको भरमा गरेको निर्णयबाट हेलिकप्टर सोसाइटी पछि.....

काठमाडौंको आरुबारीदेखि शिवपुरी वाग्द्वारसम्म पदयात्र

काठमाडौंको आरुबारीदेखि शिवपुरी वाग्द्वारसम्म पदयात्र

१० चैत्र २०७५, आईतवार १४:५३

साँखु । पर्यटकीय सम्भावना बोकेको बागमती नदीको उद्गमस्थल वाग्द्वारको प्रचार तथा प्रवद्र्धनमा यस वर्षदेखि विशेष चासो देखाउन थालिएको छ । धार्मिक महत्वसमेत रहेको यस क्षेत्र पछिल्लो समय ओझेलमा पर्दै गएकाले गोकर्णेश्वर नगरपालिका–९ ले बागमती नदीको मुहानसम्म पर्यटकीय पदयात्रा सञ्चालन गरेको छ । शिवपुरी नागार्जुन.....

निगमले फेरि क्याप्टेन पाएन, ५० जनाका लागि २६ जनाले मात्रै दिए आवेदन ( सूचिसहित)

निगमले फेरि क्याप्टेन पाएन, ५० जनाका लागि २६ जनाले मात्रै दिए आवेदन ( सूचिसहित)

१० चैत्र २०७५, आईतवार १३:२५

काठमाडौं । नेपाल वायुसेवा निगमले यो पटक पनि पूर्णरुपमा क्याप्टेन नपाउने भएको छ । एकैपटक ५० जना क्याप्टेनका लागि आवेदन खुला गरेको निगममा २६ जनाले मात्र आवेदन दिएका छन् । निगमले सूचना प्रकाशन गरी १३ जना सिनियर क्याप्टेन माग गरेमा १ जनाको मात्रै आवेदन परेको छ । यस्तै १५ जना जुनियर क्याप्टेन माग गरिएकोमा ३.....

यति एयरलाइन्सले वैशाखभित्र २ ओटा एटीआर जहाज भित्र्याउँदै

यति एयरलाइन्सले वैशाखभित्र २ ओटा एटीआर जहाज भित्र्याउँदै

१० चैत्र २०७५, आईतवार १२:०९

काठमाडौं ।यति एयरलाइन्सले आगामी वैशाखभित्रमा दुई ओटा नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । फागुनभित्रै जहाज ल्याउने प्रक्रिया अगाडि बढाएको यतिले प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा ज्यान गएकाले केही समयपछि सारेको थियो । यति एयरलाइन्सका सिनियर म्यानेजर भिम राईले प्रबन्ध निर्देशक.....

मनाङमा ११ अर्ब लगानीमा स्की रिसोर्ट खुल्ने, वैदेशिक लगानी खोज्दै सरकार

मनाङमा ११ अर्ब लगानीमा स्की रिसोर्ट खुल्ने, वैदेशिक लगानी खोज्दै सरकार

८ चैत्र २०७५, शुक्रबार २०:००

काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा ११ अर्ब रुपैया (१० करोड अमेरिकी डलर) लगानीमा स्की रिसोर्ट खुल्ने भएको छ । लगानी बोर्डले आसन्न लगानी सम्मेलनमा स्की रिसोर्टमा वैदेशिक लगानी हुने गरी अगाडी बढाएको हो । रिसोर्ट वर्षभरी नै सञ्चालन हुने र सम्पूर्ण उमेर वर्गलाई समेट्ने लक्ष्य लिएको छ । लगानी सम्मेलनका लागि.....

नाट्टा गण्डकीद्वारा सदस्यका लागि प्रविधिमैत्री तालिम, प्रविधिमैत्री व्यवसाय हुनपर्ने प्रदेश प्रमुख लामिछानेको जोड

नाट्टा गण्डकीद्वारा सदस्यका लागि प्रविधिमैत्री तालिम, प्रविधिमैत्री व्यवसाय हुनपर्ने प्रदेश प्रमुख लामिछानेको जोड

८ चैत्र २०७५, शुक्रबार १७:३९

चिप्लेढुङ्गा ः नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले आफ्ना सदस्यहरुका लागि प्रविधिमैत्री तालिम ग्यालिलियो वेसिक एण्ड एडभान्स ट्रेनिङ प्रदान गरेको छ । विश्वव्यापी वितरण प्रणाली ग्यालिलियोको सहकार्य र पर्यटनवोर्डको प्रवद्र्धनमा सञ्चालित तालिमको समापन समारोहमा वोेर्डका.....

आर्थिक संकटग्रस्त जेट एयरवेजका १०० बढी पाइलटलाई इन्डिगो एयरलाइन्सले लिने

आर्थिक संकटग्रस्त जेट एयरवेजका १०० बढी पाइलटलाई इन्डिगो एयरलाइन्सले लिने

८ चैत्र २०७५, शुक्रबार १५:५३

एजेन्सी । भारतको ठूलो एयरलाइन्स कम्पनी जेट एयरवेज आर्थिक संकटमा फसेपछि उसका सयभन्दा धेरै पाइलटहरुलाई इन्डिगो एयरलाइन्सले राख्ने भएको छ । इन्डिगोले जेटको बोइङ ७३७ को कमाण्डर लेभलका पाइलटहरुलाई राख्ने जानकारी दिएको छ । इन्डिगोको एकजना शीर्ष स्रोतकाअनुसार इन्डिगोले जेटका पाइलटलाई छ महिनाभित्र काममा.....

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

८ चैत्र २०७५, शुक्रबार १५:१०

अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु गरिएको समिट.....

सगरमाथाको काखमा सडक, खुम्बुको पर्यटनमा सडकमार्ग

सगरमाथाको काखमा सडक, खुम्बुको पर्यटनमा सडकमार्ग

८ चैत्र २०७५, शुक्रबार १०:२३

सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै.....