पर्यटन


फाप्लुमा विमानको चाप बढ्यो

फाप्लुमा विमानको चाप बढ्यो

१४ चैत्र २०७५, बिहीबार १४:१६

सोलुखुम्बु । जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो । करिब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक.....

विवादित ७३७ म्याक्स विमानको सुरक्षा प्रणालीमा परिवर्तन ल्याउने बोइङको घोषणा

विवादित ७३७ म्याक्स विमानको सुरक्षा प्रणालीमा परिवर्तन ल्याउने बोइङको घोषणा

१४ चैत्र २०७५, बिहीबार ११:५२

एजेन्सी । बोइङ कम्पनीले आफ्नो ७३७ म्याक्स विमानको विवादित कन्ट्रोल सिस्टममा परिवर्तनबारे बताएको छ । बितेका पाँच महिनाभित्र सो मोडलका दुई ओटा विमान दुर्घटनामा परेपछि बोइङले यसमा परिवर्तन गरेको बताएको हो । पछिल्लो पटक इथोपियामा सो मोडलको विमान दुर्घटनामा परेपछि विश्वका विभिन्न मुलुकले बोइङ विमानका.....

पोखरामा २० दिनपछि सोलो प्याराग्लाइडिङ उडान सुरु

पोखरामा २० दिनपछि सोलो प्याराग्लाइडिङ उडान सुरु

१३ चैत्र २०७५, बुधबार ११:४९

काठमाडौं । पोखरामा २० दिनपछि सोलो प्याराग्लाइडिङ उडान सुरु भएको छ । सोलो उडानमा दुर्घटना बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान बन्द गरेको थियो । सोलो उडानका लागि अनुमति लिए पनि नेपालको भूबनोटलाई मध्यनजर नै नगरेका कारण दुर्घटना भएको निष्कर्ष क्यानले निकालेको थियो । कास्कीमा सराङकोट,.....

बोइङ ७३७ म्याक्स विमानमा फेरि समस्या : अमेरिकामा आपातकालीन अवतरण

बोइङ ७३७ म्याक्स विमानमा फेरि समस्या : अमेरिकामा आपातकालीन अवतरण

१३ चैत्र २०७५, बुधबार ११:३२

एजेन्सी । अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स जेटले मङ्गलबार ओर्लान्डो, फ्लोरिडामा सुरक्षित आपातकालीन अवतरण गरेको अमेरिकी सङ्घीय उड्डयन प्राधिकरण (एफएए)ले बताएको छ । उडानको केही समयमै इन्जिनमा समस्या पाइएपछि सो विमानलाई आपातकालीन अवतरण गरिएको हो । ओर्लान्डो विमानस्थलबाट उडेको सो विमानका.....

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ

१३ चैत्र २०७५, बुधबार १०:५४

काठमाडौँ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट.....

पर्यटन महोत्सव चैत २१ देखि

पर्यटन महोत्सव चैत २१ देखि

१३ चैत्र २०७५, बुधबार १०:३५

बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो । ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पर्यटन.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ घण्टापछि सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ घण्टापछि सञ्चालनमा

१२ चैत्र २०७५, मंगलवार १६:१९

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान ३३० (अन्नपूर्ण) तान्ने गाडी (टो भेहिकल बार)को ह्वील लक भएपछि तीन घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन भएको छ । वाइडबडी जहाजलाई ‘पार्किङ वे’’बाट ‘ह्याङ्गर’मा लैजाने क्रममा ह्वील लक भएपछि कतार एयरवेज, थाई एयवेजलगायतका अन्तर्राष्ट्रिय.....

संस्थापक गोयलको राजीनामापछि सङ्कटग्रस्त जेट एयरवेजले प्राप्त गर्यो २१ करोड डलरको कोष

संस्थापक गोयलको राजीनामापछि सङ्कटग्रस्त जेट एयरवेजले प्राप्त गर्यो २१ करोड डलरको कोष

१२ चैत्र २०७५, मंगलवार १३:३८

एजेन्सी । आर्थिक सङ्कटमा फसेको भारतीय जेट एयरवेजलाई स्टेट बैङ्क अफ इन्डिया एसबीआईले २१ करोड ७६ लाख अमेरिकी डलरको कोष प्रदान गरेको छ । एयरवेजका संस्थापक नरेश गोयल र उनकी श्रीमतीले निर्देशक बोर्डबाट राजीनामा दिएपछि एयरवेजले कोष प्राप्त गरेको हो । सो कोषले कम्पनीको अल्पकालीन समस्या टर्ने बताइएको छ । कर्मचारीको.....

हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाइने

हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाइने

११ चैत्र २०७५, सोमबार १६:३६

काठमाडौं । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार ९पिके० शेर्पा र उहाँका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लागेका.....

टीआईएमा आन्तरिकतर्फ पनि ‘ह्याप्पी बेबी जोन’

टीआईएमा आन्तरिकतर्फ पनि ‘ह्याप्पी बेबी जोन’

११ चैत्र २०७५, सोमबार १५:५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले आन्तरिकतर्फ पनि बेबी जोनको स्थापना गरेको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सोमबारबाट बेबी जोन सञ्चालनमा ल्याएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बेबी जोनको उद्घाटन गरेका छन् । यसअघि विमानस्थलले अन्तर्राष्ट्रिय.....