पर्यटन


एनएसीको जहाज उडान रोकिएको विषयमा छानविन समिति

एनएसीको जहाज उडान रोकिएको विषयमा छानविन समिति

२० चैत्र २०७५, बुधबार २०:०४

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको लापरबाहीका कारण नेपाल एयरलाइन्स(एनएसी)को जहाज उडान रोकिएको विषयमा छानविन समिति बनेको छ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिशागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने.....

अल्टिच्युड एयरले थप्यो हेलिकप्टर

अल्टिच्युड एयरले थप्यो हेलिकप्टर

२० चैत्र २०७५, बुधबार १७:५७

काठमाडौं । अल्टिच्युड एयरले नयाँ हेलिकप्टर ल्याएको छ । कम्पनीले करिब ३५ करोड रुपैयाँमा एस ३५० बी थ्री (एचआई १२५) हेलिकप्टर ल्याएको हो । अल्टिच्युडले ल्याएको हेलिकप्टरको रजिस्ट्रेसन नम्बर ९एन एएमएक्स तथा ८ हजार ६ सय ५८ सिरियल नम्बर छ । अल्टिच्युडका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले एयरबस हेलिकप्टरसँग.....

क्यानका सेफ्टी प्रमुख पोखरेलको द्वैध चरित्र : एकातिर मौसमलाई दाेष, अर्कोतिर ५ प्लस १ लागू 

क्यानका सेफ्टी प्रमुख पोखरेलको द्वैध चरित्र : एकातिर मौसमलाई दाेष, अर्कोतिर ५ प्लस १ लागू 

२० चैत्र २०७५, बुधबार १७:३०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक तथा सेफ्टी प्रमुख राजन पोखरेलले द्वैध चरित्र देखाएका छन् । पोखरेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मौसम खराबका कारण हेलिकप्टर दुर्घटना भएको बताएका छन् । फेरि उनी आफैले बी टु र बी थ्री ई हेलिकप्टरमा ५ प्लस १ लागू गरेका छन् । ताप्लेजुङमा.....

पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ  कार्यसमिति

पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ  कार्यसमिति

२० चैत्र २०७५, बुधबार १४:१०

पाटा नेपाल स्टुडेन्ट च्याप्टरले पब्लिक युथ क्याम्पसमा बीटीटीएम अध्ययनरत छात्र सुरेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ  कार्य समिति चयन गरेको छ । यसैगरी प्रथम उपाध्यक्ष- पुकार भण्डारी (क्याथ), द्वितीय उपाध्यक्ष- जुबी छुस्याबागा (एनसीटीटीएम), सचिव- जिग्मे लामा (मिड भ्याली), सहसचिव- श्रध्दा केसी (क्याथ), कोषाध्यक्ष-.....

क्यानका फ्लाइट सेफ्टी प्रमुख पोखरेलले कुन आधारमा ५ प्लस १ लागू गर्ने निर्णय गरे ?

क्यानका फ्लाइट सेफ्टी प्रमुख पोखरेलले कुन आधारमा ५ प्लस १ लागू गर्ने निर्णय गरे ?

१९ चैत्र २०७५, मंगलवार १८:५४

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) जस्तो प्राविधिक संस्थाले केही महिनाअघि हेलिकप्टरमा ५ प्लस १ को निर्णय गर्यो । त्यो पनि नागरिक उडड्यन सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक राजन पोखरेलको रोहबरमा । पोखरेल हवाइ सुरक्षा क्षेत्रका विज्ञ हुन् । उनै विज्ञका अगाडि अथवा उनको पहलमा हेलिकप्टरमा.....

टीआईएको धावनमार्ग मर्मत प्रभाव : श्रीको राजविराज उडान केही दिन स्थगित

टीआईएको धावनमार्ग मर्मत प्रभाव : श्रीको राजविराज उडान केही दिन स्थगित

१९ चैत्र २०७५, मंगलवार १३:३३

काठमाडौं । सोमबार रातिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच मर्मत गर्न थालिएसँगै श्री एयरलाइन्सले राजविराज उडान केही समयका लागि कटौती गरेको छ । धावनमार्गको पिच गर्न तीन महिना लाग्ने र १४ घण्टामात्र विमानस्थल सञ्चालन हुने भएपछि तत्कालका लागि राजविराजको उडान कटौती गरिएको श्री एयरलाइन्सका.....

वैशाखदेखि पर्यटक गाडीका कर्मचारीलाई पोसाक र परिचयपत्र अनिवार्य

वैशाखदेखि पर्यटक गाडीका कर्मचारीलाई पोसाक र परिचयपत्र अनिवार्य

१९ चैत्र २०७५, मंगलवार १३:१९

काठमाडौं । वैशाखदेखि पर्यटक बोक्ने गाडीका चालक र सहचालकले अनिवार्यरुपमा पोसाक र परिचयपत्र हुनुपर्ने छ । पर्यटक बोक्ने सवारीसाधनलाई व्यवस्थित गर्न पर्यटन विभागले पोसाक र परिचयपत्र अनिवार्य गर्न लागिएको जनाएको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोसाक र परिचय पत्र यसअघि नै अनिवार्य भनिए.....

‘बी टु’ र ‘बी थ्री ई’ हेलिकप्टरबीचको राजनीति

‘बी टु’ र ‘बी थ्री ई’ हेलिकप्टरबीचको राजनीति

१९ चैत्र २०७५, मंगलवार ०८:५३

काठमाडौं । अहिले हेलिकप्टर सञ्चालकबीच ‘बी टुु’ र ‘बी थ्री ई’का बारेमा ठूलै बहस भइरहेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका उच्च व्यक्तिहरु यात्रा गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएपछि केही व्यवसायीकै पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टरले ५ प्लस १ मात्रै.....

सगरमाथाको सरसफाइमा जुट्यो सरकार, २ करोड खर्चिने

सगरमाथाको सरसफाइमा जुट्यो सरकार, २ करोड खर्चिने

१८ चैत्र २०७५, सोमबार १७:१८

काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथामा थुप्रिएर बसेको फाहोर पहिलो पटक सफा गर्ने भएको छ । बैशाख १४ देखि जेठ १५ गतेसम्म सगरमाथामा रहेका फोहोर सफा गर्न लागिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । सगरमाथामा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा.....

काठमाडौं उडेका ६ विमान खराब मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण

काठमाडौं उडेका ६ विमान खराब मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण

१७ चैत्र २०७५, आईतवार २२:१४

काठमाडौं । काठमाडौंका लागि विभिन्न ठाँउबाट उडेका ६ ओटा डोमेस्टिक विमानले बिराटनगरमा आपत्तकालीन अवतरण गरेका छन् । आईतबार साँझ काठमाडौंका लागी विराटनगर, जनकनपुर लगायतका बिमानस्थलबाट उडेका विमानहरुलाई विराटनगर विमास्थलमा अवतरण गराईएको हाे । हावाहुरी र पानीका कारणा काठमाडौंको मौसम बिग्रेकाले यती,.....