काठमाडौं । काठमाडौंबाट दिल्ली उडान गर्न लागेको जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए । जेट एयरवेज ठूलो दुर्घटना हुनबाट जोगिएकाे छ । जेट एयरवेजको ९डब्लु ०२६७ कलसाइन भएको.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । एउटै प्रकृतिको घटना हुँदा चैत १९ गते नेपाल एयरलाइन्सलाई नोटाम जारी भइसकेको भन्दै उडान रोकिएको थियो ।.....
काठमाडौं । चैत १९ गते राति नेपाल एयरलाइन्सको जहाजले दुबई उडान गर्न विमानस्थलसँग ४ मिनेटको समय माग्यो । विमानस्थलले अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू भइसकेको भन्दै उडान अनुमति दिएन र जहाज उड्न पाएन । जहाजभित्र रहेका २ सय ७६ जना यात्रुमध्ये आधाभन्दा बढीले जहाजमै रात बिताए भने आधालाई एयरलाइन्सले होटलमा.....
काठमाडौं । छिमेकी मुलुक चीनले सगरमाथाको उचाई बढाएपछि नेपालले पनि नाप्न सुरु गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ४ जना कर्मचारीहरुको टोली सगरमाथाको उचाई नाप्नका लागि त्यसतर्फ लागेका छन् । सन् २०१६ मा चीनले सगरमाथाको उचाई नापेर ८ हजार ८ सय ४८ दशमलब १३ मिटर रहेको दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय.....
काठमाडौं । बिचौलीया, अध्यागमनका कर्मचारी र कतार एअरलाईन्सको कर्मचारीको सेटिङमा नक्कली भिषामा स्वीट्जरल्याण्ड उडेकी एक युवती कतारमा पक्राउ परेकी छिन् । स्रोतका अनुसार स्वीट्जरल्याण्डको नक्कली भिषामा कतार पुगेकी मनिता थापालाई कतार अध्यागमले पक्राउ गरी नेपाल फिर्ता गरेको छ । स्रोतका अनुसार २ दिन अघि.....
काठमाडौं । सगरमाथाको उचाई नाप्न एक टोली त्यसतर्फ प्रस्थान गर्दै छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ४ जना कर्मचारीको टोली बुधाबर त्यसतर्फ जान लागेको हो । टोलीलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई भेट गरेका छन् । टोलीलाई विदाई गर्दै प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको.....
काठमाडौं । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो । सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार.....
काठमाडौं । पदयात्रामा जाने विदेशी पर्यटकलाई बिरामी बनाएर उद्धारका नाममा ठगी गर्ने विभिन्न निकायलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन सकेको छैन । सरकारले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन नसक्दा पर्यटन क्षेत्रमा ठूलो असर पुगेको पर्यटन व्यवसायीहरुको आरोप छ । सरकारले छानबिन समिति बनाए पनि.....
काठमाडौं । जुगल हिमालमा पहिलो पटक मानव पाइला परेको छ । जहिलो पटक हिमाल आरोहण गर्नेमा माया गुरुङ, शर्मिला थापा, तुलसी गुरुङ र मिलन लामा छन् । उनीहरु मङ्गलबार ५ बजेर २० मिनेटमा हिमालको सफल आरोहण गरेको जनाइएको छ । प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको.....
काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि ४ हजार ७० मिटरको उचाइमा हाफ म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । सोलुखुम्बु जिल्लाको लिखु पिके १ मा रहेको पिके डाँडाबाट ओखलढुङ्गाको खिजी फलाटेसम्म पर्यटन विकास समितिको आयोजनामा शनिबार २१ किलोमिटरको हाफ म्याराथुन प्रतियोगिता भएको हो । ट्रेकिङका लागि नयाँ गन्तव्य.....