काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै त्यसमा आबद्ध मजदुर आन्दोलित भएका छन् । उनीहरुले पर्यटन क्षेत्रमा क्रियाशील मजदुरसँग भएका विभिन्न सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएको भन्दै हडतालमा उत्रने चेतावनी दिएका छन् । नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, पुरातात्त्विक, सांस्कृतिक, कार्गो तथा.....
एजेन्सी । हिमनदी पग्लिन थालेपछि सगरमाथामा मृतआरोहीका शव देखा पर्न थालेका छन् । सगरमाथा आरोहणको पहिलो प्रयासदेखि अहिलेसम्म त्यहाँ तीन सय आरोहीको मृत्यु भइसकेको छ, जसमध्ये दुई तिहाइ शव अझै पनि हिउँभित्र पुरिएका छन् । स्प्रिङ आरोहण मौसम सुरु भएपछि चिनियाँ पक्षले उत्तरतर्फको क्षेत्रका शव हटाउन थालेको.....
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विगत लामो समयदेखि अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलतालाई आवश्यकताअनुरुपको महत्त्व नदिने गरेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले.....
एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रुपमा फ्लाइ ओभर सुट गरिएको छ । आज बिहान करिब पौने १० बजे विमानलाई फ्लाइ ओभर सुट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । प्राविधिक कारणवश जहाज अवतरण गर्न नसक्ने भएपछि अन्तर्राष्ट्रिय.....
चिप्लेढुङ्गा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीबीच आत्मीय साटासाट गर्ने उद्देश्यले एक कार्यक्रम गरी होली पर्व मनाएको छ । पर्यटन बोर्डको परिसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पर्यटनमा सांस्कृतिक विविधताको.....
काठमाडौं । बुद्ध एयरले एटीआर ७२–५०० भित्र्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुद्ध एयरले आफ्नो १२ औं जहाज फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित एटीआर ७२–५०० भित्र्याएको जनाएको छ । जहाज लिन बुद्ध एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो । नाइन एन एएमवाई कलसाइन.....
पोखरा । अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गसहितका क्षेत्रमा माघको दोस्रो सातायता विभिन्न समयमा परेको अत्यधिक हिमपातका कारण यो क्षेत्र प्रभावित भएको हो । पदयात्रा पर्यटनको दोस्रो मौसम (मार्च) अप्रिल र मे सुरु भइसक्दा पनि पर्यटकको सङ्ख्या भने उत्साहजनक.....
पोखरा। ‘म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु।’ पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृश्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य.....
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासकालागि फेवातालको संरक्षणको लागि एकिकृत योजनाको खाँचो रहेको बताएका छन् । पोखरा चेम्बर अफ कमर्शले पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तक्रिया कार्यक्रममा.....
काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै पर्यटन विभागले अक्सिजन सिलिन्डर प्रयोगका लागि नयाँ मापदण्ड सार्वजनिक गरेको छ । पछिल्लो समय हिमाल आरोहणका लागि प्रयोग हुने सिलिन्डर लिक्विट अक्सिजन लानु पर्नेमा अस्पतालमा प्रयोग हुँदै आएका सिलिन्डर लाने गरेको उजुरी परेपछि विभागले नयाँ मापदण्ड ल्याएको हो । विभागका.....