काठमाडौं । गत एक वर्षदेखि काठमाडौंको सिफलस्थित सुधीर रेग्मीको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक मनोजकुमार तिर्खाले फागुन १९ गते आत्महत्या गरे । रेग्मीको घरमा फ्ल्याट भाडामा लिएर कपडाको व्यापार गर्दै आएका तिर्खा घरको फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला परेका थिए । काठमाडौंस्थित.....
काठमाडौं । लामो समयदेखि काममा नफर्किएका दुई पाइलटलाई काममा नआए बर्खास्त गर्ने निगमले चेतावनी अटेरी दुई पाइलटमाथि ‘हायर एन्ड फायर’ नीति लागूदिएपछि दुई जना पाइलट नै काममा फर्केका छन् । निगमले हायर एन्ड फायरको नीति लागू गर्ने र काममा नआउने पाइलटलाई स्वतः बर्खास्त गर्ने जानकारी दिएपछि पाइलटहरु काममा फर्किएको.....
एजेन्सी । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको आर्थिक अवस्था झनै कमजोर भएको छ । उसले भुक्तानी नगरेपछि आफ्ना दुई ओटा हवाईजहाजलाई बन्द गर्न लागेको एयरलाइन्सले सोमबार बताएको छ । भुक्तानी नगरेका कारण जेट एयरवेजले एक महिनाभित्रमा नयाँ जहाज बोइङ ७३७, बोइङ ७३७ एनजी र एइरबस ए३३० सहित २५ वटा विमान बन्द गरिसकेको.....
काठमाडौं । करिब ४ महिनादेखि उडान रोकिएको सौर्य एयरलाइन्सले फागुन २४ गतेबाट नियमित उडान गर्ने भएको छ । भारतीय कम्पनी कुबेर ग्रुपले खरिद गरेको सौर्यले मङ्गलबार पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेकाे छ । सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले १ महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने गरी.....
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ। बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो । गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय.....
पाेखरा । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका.....
काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि गरिएको छ । गत बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको थियो । बौद्धधर्मको संस्कारअनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा.....
पोखरा । फेवातालमा झरेको प्याराग्लाइडिङका पाइलट रोमानियाका नागरिक इडिई केजीको मृत्यु भएको छ। आइतबार विहान ४० वर्षीय केजी साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा झरेको थियो । गम्भिर घाइते अवस्थामा उद्धार गरी अस्पतालमा उपचारको लागि लगिएको थियो । प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा.....
पर्वत : पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको.....
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा प्याराग्लाडिङ झरेको छ । साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको प्रहरीले जनाएको । प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो। प्याराग्लाडिङबाट झरेर एक पाइलट घाइते भएका छन् । घाईते भएका प्यारा पाईलटलाई मेट्रोसिटी.....