काठमाडौं । हेलिकोप्टर सोसाइटी आफ नेपालले बिहीबार आकस्मिकबाहेकका सेवामा हेलिकोप्टर नउडाउने निर्णय गरेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी एवम् एयर डाइनेस्टीका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पालगायतको मृत्यु भएको शोकमा हेलिकोप्टर सोसाइटी.....
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव लिई सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ । बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन । सुकेटार क्षेत्रको मौसममा सुधार.....
काठमाडौं । नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ थिए, आङछिरिङ शेर्पा । यति एयरलाइन्स, तारा एयरलाइन्स र पछिल्लो पटक हिमालय एयरलाइन्समा उनको लगानी थियो । बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि छिरिङको साझेदारी थियो । उड्डयन व्यवसायमा छलाङ मार्दै बढिरहेका छिरिङको बुधबारको एयर डाइनेष्टिक.....
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारी अब हामीबीच छैनन् । २०७५ फागुन १५ गने (आज) ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको एअर डाईनेस्टी हेलिकप्टर दुर्घट्नामा उनको निधन भएको छ । २०२६ बैशाख २२ गते आईतबार कास्कीको जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र बुबा इन्द्रप्रसाद अधिकारीका जेठा.....
काठमाडौं । मन्त्री भएको एक वर्षको अवधिमा रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा महत्वपुर्ण काम गरेका छन् । एक वर्षको अवधि छोटो भएपनि उनले पर्यटन क्षेत्रमा धेरै सुधारको काम गरेर संसारबाट विदा भए । ठिक एक वर्षअघि अर्थात चैत २ गते संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेका रविन्द्रले.....
काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटना हुँदा सबैको निधन भएको प्रहरीले जानकारी दिएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी.....
काठमाडौं : नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा जलिरहेको प्रहरीले बताएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । अल्फा माइक इन्डिया कल.....
काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि नेपालबाट युरोप र खाडीमुलुकतर्फ हुने अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन् । बिहान ११ः३० मा हुनुपर्ने कतार एयरवेजको उडान अझैसम्म हुन सकेको छैन् । कतारको क्युआर ६५३ र ए३३० सिरिजको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पाकिङमा रहेको छ । यसैगरी युरोप.....