पर्यटन


आकर्षणको केन्द्र बन्दै ‘महभीर झरना’

आकर्षणको केन्द्र बन्दै ‘महभीर झरना’

१२ फाल्गुन २०७५, आईतवार १०:५६

2019-02-24 10:39 भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करिब ६० मिटर अग्लो झरनाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब चार किलोमिटर.....

अटेरी दुई पाइलटमाथि ‘हायर एन्ड फायर’ नीति लागू

अटेरी दुई पाइलटमाथि ‘हायर एन्ड फायर’ नीति लागू

१० फाल्गुन २०७५, शुक्रबार १७:५२

काठमाडौं । काम गर्न अटेर गर्ने नेपाल एयरलाइन्सका पाइलट माथि निगम व्यवस्थापनले ‘हायर एन्ड फायर’को नीति लागू गर्ने भएको छ । दुई जना सिनियर पाइलट ४१ दिनदेखि काममा नफर्केको र अब तत्काल काममा नफर्के सधैंका लागि बिदा गर्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनले.....

लुफ्थान्साको उजुरीपछि एयरबस ३२० को मर्मत टेन्डर स्थगित

लुफ्थान्साको उजुरीपछि एयरबस ३२० को मर्मत टेन्डर स्थगित

१० फाल्गुन २०७५, शुक्रबार १४:०५

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबस ३२० को मर्मत गर्न आह्वान गरेको टेन्डर तत्कालका लागि स्थगित भएको छ । सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले टेन्डर स्थगित गर्न निर्देशन दिएको हो । लेखा समितिको निर्देशनलगत्तै निगमले टेन्डर स्थगित गरिएको कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । जहाज मर्मतका.....

पाइलट भर्नामा आक्रामक हुँदै निगम, एकै पटक ५० जनाको माग

पाइलट भर्नामा आक्रामक हुँदै निगम, एकै पटक ५० जनाको माग

१० फाल्गुन २०७५, शुक्रबार १०:५८

काठमाडौं । पाइलट अभावकै कारण आन्तरिक एवम् बाह्य उडान गर्न नसकेको आरोप लागिरहेका बेला नेपाल वायुसेवा निगमले एकै पटक ५० जना पाइलट भर्ना गर्ने भएको छ । निगमले शुक्रबार सूचना प्रकाशन गरी ५० जना पाइलटका लागि आवेदन खुला गरेको हो । निगमले सिनियर क्याप्टेन १३, जुनियर क्याप्टेन १५, सिनियर को–पाइलट ९ र जुनियर को–पाइलट.....

खर्च घटाउँदै निगम, लाइन मेन्टेनेन्सको काम आफै गर्दै

खर्च घटाउँदै निगम, लाइन मेन्टेनेन्सको काम आफै गर्दै

१० फाल्गुन २०७५, शुक्रबार ०९:००

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो समय खर्च कटौती गर्न विभिन्न उपाय निकाल्न थालेको छ । लामो समयदेखि घाटामा रहेको तथा नाफा कमाउन नसकेको आरोप खेपिरहेका बेला निगमले खर्च कटौतीतर्फ ध्यान दिन थालेको हो । खर्च घटाउनका लागि लामो समयदेखि मर्मतसम्भार गर्दै आएको ब्रिटिश कम्पनी बीसीटीलाई हटाएर निगम आफैले.....

जुगल हिमाल आरोहण गुरुङले नेतृत्व गर्ने

जुगल हिमाल आरोहण गुरुङले नेतृत्व गर्ने

१० फाल्गुन २०७५, शुक्रबार ०८:१२

मेलम्ची। जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ। जुगल गाउँपालिका र प्रदेश नं ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । आरोहण.....

लुम्बिनी विकासको घोषणा

लुम्बिनी विकासको घोषणा

१० फाल्गुन २०७५, शुक्रबार ०८:०२

रूपन्देही । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासका लागि अगुवाइ गर्ने घोषणा गरेका छन्। सदस्य भट्टराईकै अगुवाइमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग हस्तान्तरणका लागि बिहीबार लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा उनले बुद्धको जन्मस्थल भए पनि लुम्बिनीको विकास हुन नसकेकाले.....

एओसी छिटो दिलाउन चीनका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह

एओसी छिटो दिलाउन चीनका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह

९ फाल्गुन २०७५, बिहीबार १८:०६

काठमाडौं । चीन उडानको तयारी गरिरहेको नेपाल वायुसेवा निगमलाई उडान अनुमति (एओसी) दिन ढिलाइ गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपालका लागि चीनका राजदूत होउ यान्छीलाई आग्रह गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री अधिकारीले निगमले चीनमा उडानका लागि आवश्यक.....

नेपाल एयरलाइन्सलाई जापानले एक वर्षसम्म एयरपोर्ट शुल्क नलिने

नेपाल एयरलाइन्सलाई जापानले एक वर्षसम्म एयरपोर्ट शुल्क नलिने

९ फाल्गुन २०७५, बिहीबार १२:५८

काठमाडौै । नेपाल वायु सेवा निगमले जापान उडानको तयारी अन्तिम चरणमा पुर्याइरहेका बेला ओसाका विमानस्थलले एक वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले काठमाडौंबाट ओसाकासम्म सीधा उडानका लागि तयारी गरिरहेको छ । ओसाका विमानस्थलले एक वर्षको पार्किङ्ग र ल्यान्डिङ शुल्क नलिँदा.....

दुई चालक नराख्ने सवारी साधन कारबाहीमा

दुई चालक नराख्ने सवारी साधन कारबाहीमा

९ फाल्गुन २०७५, बिहीबार १०:२६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानुनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारबाही.....