पर्यटन


पोखरामा पत्रकार भेलाले पर्यटन व्यवसायी उत्साहित

पोखरामा पत्रकार भेलाले पर्यटन व्यवसायी उत्साहित

८ फाल्गुन २०७५, बुधबार २२:२०

नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन यही फागुन ९ र १० मा पोखरामा हुँदैछ । सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्ने कार्यक्रम.....

सौर्य एयरलाइन्स कुबेर ग्रुपले ६२ करोडमा किन्यो

सौर्य एयरलाइन्स कुबेर ग्रुपले ६२ करोडमा किन्यो

८ फाल्गुन २०७५, बुधबार २०:२५

काठमाडौ । केही महिना देखि ग्राउन्डेड रहेको सौर्य एयरलाइन्स बिक्री भएको छ । भारतीय ग्रुप कुवेर ग्रुपलाइ ६२ करोडमा बिक्री गरेको सौर्यका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।उनले कुवेर ग्रुप सग केही दिन अघि मात्र सम्झौता भएको र रकम भुक्तानी भने भइनसकेको बताए । कुवेर ग्रुपले ४९ प्रतिशत भारतीय र ५१ प्रतिशत.....

२० करोड बक्यौता तिर्न बाँकी रहेको हिमालयले २ जहाज सलाम एयरलाई भाडामा दिँदै

२० करोड बक्यौता तिर्न बाँकी रहेको हिमालयले २ जहाज सलाम एयरलाई भाडामा दिँदै

८ फाल्गुन २०७५, बुधबार १५:५५

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २० करोडभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको हिमालय एयरलाइन्सले आफूसँग रहेका दुई जहाज ओमानको बजेट एयरलाइन्स सलाम एयरलाई भाडामा दिने अन्तिम तयारी गरेको छ । गम्भीर आर्थिक सङ्कटबाट गु्रजिएको हिमालय एयरलाइन्सले एक वर्षदेखि विमानस्थल कार्यालयको बक्यौता.....

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पम्फा र बिप्लप थपिए

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पम्फा र बिप्लप थपिए

७ फाल्गुन २०७५, मंगलवार १७:३७

काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा पम्फा धमाला र बिप्लप पौड्याल थपिएका छन् । उनिहरुलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालक समितिको सदस्यमा चयन गरेको हो । धमाला लाङटाङ रि ट्रेकिङ एण्ड एक्सपिडिशनकी व्यवस्थापक निर्देशक हुन् । धमालासँग ट्रेकिङ र पर्यटन क्षेत्रको २५ वर्ष.....

पोखराको सुन्दरताः थपिँदै जोगाउने चुनौती

पोखराको सुन्दरताः थपिँदै जोगाउने चुनौती

७ फाल्गुन २०७५, मंगलवार १७:२५

चिप्लेढुङ्गा ः ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ) पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भनेका थिए, ‘प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।’ केही समयअघि मात्रै पोखरा घुम्न आएका फिलिपिनो राजकुमारी.....

बागलुङको पर्यटन गुरुयोजना कार्यान्वयनमा जाेड दिइदै, प्रदेश पर्यटनमन्त्रीकाे उपस्थित रहने

बागलुङको पर्यटन गुरुयोजना कार्यान्वयनमा जाेड दिइदै, प्रदेश पर्यटनमन्त्रीकाे उपस्थित रहने

७ फाल्गुन २०७५, मंगलवार १६:१०

बागलुङ ः बागलुङमा रहेका प्राकृतिक, धार्मिक,सांस्कृतिक, ऐतिहासिक सम्पदा लगायतका क्षेत्रहरुको विकास, विस्तार, संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार गरी जिल्लाको पर्यटकीय प्रोफाइल एवं पूर्वाधार विकास गर्ने उद्धेश्यले बागलुङ पर्यटन विकास समितिले पहल थालनी गरेको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्रि विकास.....

जापान र चीन उडानका लागि एओसी पर्खिंदै नेपाल एयरलाइन्स

जापान र चीन उडानका लागि एओसी पर्खिंदै नेपाल एयरलाइन्स

७ फाल्गुन २०७५, मंगलवार १६:००

काठमाडौं । वाइडबडी जहाज फागुनभित्रमा जापान उडाउने तयारी गरिरहेको नेपाल एयरलाइन्स (एनएसी)ले विमान उडान अनुमति (एओसी) नपाएकै कारण समस्यामा परेको छ । जापानले एओसी दिन ढिलाइ गरेकै कारण निर्धारित समयमा उडान गर्न समस्या भएको एनएसीका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । एओसीका लागि आवश्यक सम्पूर्ण कागजपत्र.....

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ मस्यौदा कार्य योजनामाथि छलफल

गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ मस्यौदा कार्य योजनामाथि छलफल

६ फाल्गुन २०७५, सोमबार १९:३५

पोखरा । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यहि फागुन ९ गते घोषणा गर्न गइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ को सम्बन्धमा सरोकारवाला सँग मस्यौदा कार्य योजना सम्बन्धि छलफल गरेको छ । सो छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको लोगो र नाराको विषयमा सरोकारवालाको धारणा सहित आवश्यक सुझाव.....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम डेढ महिनाभित्र सकिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम डेढ महिनाभित्र सकिने

६ फाल्गुन २०७५, सोमबार ११:४९

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले अबको ढेड महिनाभित्रमा काम सकिने बताए । धावनमार्गको काम हालसम्म २ हजार ७०० मिटर कालोपत्रे भइसकेको छ । विमानस्थलमा ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण.....

पोखरालाई पर्यटकीय राजधानी बनाउन सङ्घीय सरकारलाई अनुरोध

पोखरालाई पर्यटकीय राजधानी बनाउन सङ्घीय सरकारलाई अनुरोध

६ फाल्गुन २०७५, सोमबार १०:२२

पोखरा । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार गठनको एक वर्ष नीति, ऐन, कार्यविधि निर्माण, संगठन संरचना तथा कर्मचारी ब्यवस्थापन लगायतका कार्यलाई आफ्नो प्रगतिको रुपमा लिएको छ । नितान्त नौलो अभ्यासको रुपमा रहेको सङ्घीयतालाई कार्यान्वयन गर्न नीति, ऐन र कार्यविधि निर्माणनै.....