काठमाडौं ः नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटना भएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । अल्फा माइक इन्डिया कल साइन भएको.....
काठमाडौं : नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा दुर्घटना भएको छ । पाथीभराबाट काठमाडौं आउँदै गरेको बेला हेलिकप्टर दुर्घटनामा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । अल्फा माइक इन्डिया कल साइन भएको.....
काठमाडौं । पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीको ज्याला वृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले गत जनवरी १ बाटै लागू हुनेगरी २० प्रतिशत ज्याला बढाइएको जनाएको छ । टानका महासचिव आङपेम्बा शेर्पाले पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीहरुको ज्याला वृद्धि गरिएको भन्दै सबैलाई.....
भक्तपुर । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई.....
डडेलधुरा । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो। आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक.....
दमौली । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित थियो । दमौलीबाट करिब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदलबाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टाभन्दा बढी समय लाग्थ्यो । सदरमुकामबाट नजीकै रहेर.....
झापा । झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो । समारोहमा नेपाल,.....
पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिए । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर.....
ठिनी । सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महिनादेखि यातायात सेवा प्रभावित बनेको छ । सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको.....
काठमाडौं । आगामी सेप्टेम्बरभित्र अन्तर्राष्ट्रिय उडानको तयारीका साथ तीव्र गतिमा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थलमा हवाई तेलको अभाव हुने देखिएको छ । विमानस्थलमा आवश्यक हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण अझै हुन सकेको छैन । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि २०६८ सालबाट जग्गाको खोजी.....