पर्यटन


पर्वतीय क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ‘तालिम शिक्षालय’

पर्वतीय क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार १६:४२

काठमाडौँ । पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालिम शिक्षालय बनाउने भएको छ । सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने जोखिम न्यूनीकरण र जोखिममा परेकाको उद्धारका लागि जनशक्ति तयार गर्न.....

भ्रमण वर्ष २०२० का लागि २० गन्तव्य छनौटमा ढिलाइ

भ्रमण वर्ष २०२० का लागि २० गन्तव्य छनौटमा ढिलाइ

५ फाल्गुन २०७५, आईतवार १०:४०

काठमाडौ । भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० ओटा गन्तव्य अझै छनौट गर्न सकेको छैन । केही महिनाअघि देशभरबाट मन्त्रालयले सय ओटा नयाँ गन्तव्य छनौट गरी २० ओटालाई विषेश प्राथमिकता दिने तयारी गरेको थियो । यसअघि ती गन्तव्यहरुमा मन्त्रालयले २५/२५ लाख रुपैयाँ विनियोजन.....

चीनतर्फबाट सगरमाथा आरोहण बन्द

चीनतर्फबाट सगरमाथा आरोहण बन्द

३ फाल्गुन २०७५, शुक्रबार १५:०४

एजेन्सी । चीनले आफ्नो भागतर्फको सगरमाथाका आधार शिविर आरोहण अनुमति नभएका पर्यटकहरुका लागि बन्द गरिदिएको छ । चीन प्रशासनले हिमालयमा बढिरहेको फोहोरको समस्यालाई सम्बोधन गर्नका लागि त्यस्तो कदम उठाएको जोड दिएको छ । त्यस्तो कदमले सामान्य पर्यटकहरुलाई रोङबुक गुम्बादेखि केही तलसम्म पाँच हजार दुई मिटरको.....

एयरबसले ए३८० विमानको उत्पादन बन्द गर्ने

एयरबसले ए३८० विमानको उत्पादन बन्द गर्ने

३ फाल्गुन २०७५, शुक्रबार १३:२५

एजेन्सी । कुनै समय व्यावसायिक हवाई क्षेत्रमा क्रान्ति ल्याउने बाचा गरेको युरोपेली विमान निर्माण कम्पनी एयरबसले आफ्नो ए३८० विमानको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । आफ्ना विमानको प्रमुख क्रेता दुबईको एयरलाइन कम्पनी इमिरेट्सले ठूला जेट विमानको कटौती गरेपछि एयरबसले आगामी २०२१ बाट सो ए३८० विमानको निर्माण.....

ऐक्यबद्धता जुटाउँदै रेबान

ऐक्यबद्धता जुटाउँदै रेबान

३ फाल्गुन २०७५, शुक्रबार ११:५५

काठमाडौं । ग्राहकबाट लिने सेवा शुल्कबापतको १० प्रतिशत रकम नलिने निर्णय गरेको नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) विभिन्न सङ्घ सस्थाको ऐक्यबद्धता जुटाउन लागिपरेको छ । रेबानको निर्णयप्रति विभिन्न मजदुर सङ्गठनले विरोध गरेका थिए । सेवाशुल्क लिने निर्णय फिर्ता गर्न माग गर्दै मजदुरहरुले देशव्यापी.....

बुद्ध एयरको काठमाडौं–कोलकाता दोहोरो उडान २४ हजारमै

बुद्ध एयरको काठमाडौं–कोलकाता दोहोरो उडान २४ हजारमै

१ फाल्गुन २०७५, बुधबार १६:५४

काठमाडौं । बुद्ध एयरले काठमाडौं कोलकाताका लागि २४ हजार रुपैयाँमै दोहोरो उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेबाट पश्चिम बंगालको राजधानी कोलकातामा उडानको तयारी गरेको बुद्ध एयरले उपर्युक्त भाडा सार्वजनिक गरेको हो । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो.....

भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

१ फाल्गुन २०७५, बुधबार १५:२३

चितवन ः भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट.....

विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

१ फाल्गुन २०७५, बुधबार १३:०५

वीरगञ्ज । बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सारिने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरिएको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीका.....

भ्रमण वर्ष २०२० को प्रदेश समिति पनि गठन भएन

भ्रमण वर्ष २०२० को प्रदेश समिति पनि गठन भएन

२९ माघ २०७५, मंगलवार १९:३०

८ महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै छ । २० लाख पर्यटक भित्र्याएर मुलुकको पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न खोजिएको भ्रमण वर्षका आगामी योजनाहरु अझै बनेका छैनन् । भ्रमण वर्षको अहिले न सचिवालय छ, न त अहिलेसम्म प्रदेश समिति नै गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले.....

जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक भित्रिए

जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक भित्रिए

२९ माघ २०७५, मंगलवार १७:१५

काठमाडौ । भ्रमण वर्ष २०२० नजिकिएसँगै नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार सन् २०१९ को पहिलो महिना उत्साहजनक देखिएको छ । जनवरीमा मात्र ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक.....