काठमाडौ। ग्राहक मार्फत उठाउदै आएको १० प्रतिशत सेवा शुल्क हटाएको प्रति नेपाल उद्योग बाणिज्य महासंघले सकारात्मक भएको प्रतिक्रिया दिएको छ । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान ०ले गत सोमबारबाट ग्राहक मार्फत लिदै आएको सेवा शुल्क नलिने निर्णय गरेको थियो । रेबानको निर्णय सँगै त्यस सँग आवद्ध.....
काठमाडौ । १ महिना भित्र विमानस्थल प्रयोग गरेबापत तिर्नु पर्ने शुल्कको बक्यौता रकम नतिरे हिमालय एयरलाइन्सको जहाज ग्राउन्डेड गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बक्यौता तिर्न हिमालय एयरलाइन्सलाई पुस ३० गते एक महिनाको समय अवधि दिएको थियो । एयरलाइन्सले पुन समय माग गरेको कारण १ महिनाको अवधि.....
पोखरा । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ गएका छन् । पोखरा पर्यटन परिषदको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्रधनमा २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स.....
भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डीपीआर निर्माण सकिएको हो । डीपीआर निर्माणसँगै एक महिनाभित्र निर्माणको काम शुरु.....
लमही । दाङको टरिगाउँ विमानस्थलमा निर्माण हुन लागेको यात्रु प्रतिक्षालय टर्मिनल भवनको शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका हुन् । हवाई सेवा सञ्चालन हुन थालेपछि यात्रुको सहजताका लागि टर्मिनल भवन निर्माण गर्न थालिएको हो । सो भवन.....
बागलुङ । खाद्य स्वच्छताको आधारमा यहाँका होटल तथा रेष्टुराँको स्तरीकरण सुरु गरिएको छ । होटल तथा रेष्टुराँ व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले स्तरीकरण गर्न थालेको हो । पहिलो चरणमा आइतबार सदरमुकामस्थित चार होटल र एक रेष्टुराँलाई स्तरीकरण गरिएको.....
काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कतार सरकार इच्छुक देखिएको छ । कतार राजदूतावासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग यस विषयमा छलफल गरेको छ । कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए । ‘कतार सरकारले राजदूतमार्फत.....
काठमाडौ : आन्दोलनरत मजदुरहरुलाई वार्तामा आउन रेबानले आह्वान गरेको छ । वार्ता र संवादमार्फत नै समस्या समधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रमहरु फिर्ता दिन आग्रह गरेको हो । रेष्टुरेन्टहरुमा ग्राहकमार्फत उठाउँदै आएको १० प्रतिशत सेवा शुल्क नलिने घोषणा गरेसँगै त्यसमा आबद्ध मजदुर युनियनहरु आन्दोलनमा.....
रोल्पा । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द«प्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गरे । कार्यक्रमलाई.....
काठमाडौँ । हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवम् पानी जमेको क्षेत्रलाई जनाउँछ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान.....