काठमाडौ । रेस्टुरेन्टहरुले ग्राहकमार्फत लिँदै आएको १० प्रतिशत सेवाशुल्क के कारणले लिएको भन्दै सरकार, सञ्चालक र मजदुर सङ्गठनहरुलाई कारण देखाऊ आदेश दिएको छ । सेवा शुल्क खारेजीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले गत असोज २ गते संवैधानिक इजलासमा मुद्दा दायर गरेको थियो । उपभोक्ता मञ्चको मुद्दामाथि शुक्रबार.....
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी विमानस्थल भद्रपुर झापाबाट काठमाडौको रात्रीकालीन हवाई सेवा सुभारम्भ गरेका छन् । यती एयरलाइन्स मार्फत प्रधानमन्त्री ओली झापा बाट काठमाडौको रात्रीकालीन उडान मार्फत काठमाडौ आइपुगेका हुन् । झापाबाट प्रधानमन्त्री ओली सँगै संस्कृती,पर्यटन तथा नागरिक.....
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवम् लोक सांस्कृतिक पर्यटन महोत्सव उद्घाटन गर्न भैरहवा पुगेका उपराष्ट्रपति पुनले विमानस्थलको.....
डोटी । तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले द्रुत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम.....
काठमाडौ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ ।कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । कम्पनीका अनुसार आरएनएभी.....
जिरी । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा.....
काठमाडौं । पर्यटक खोज तथा उद्धारसम्बन्धी भ्रामक समाचार आएको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)ले ध्यानाकर्षण भएको जनाएको छ । मङ्गबलबार विज्ञप्ति जारी गर्दै नाट्टाले भ्रमण वर्ष २०२० लाई समेत प्रभाव पार्ने गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रायोजित रुपमा समाचारहरु.....
काठमाडौं । भारत सरकारले राजनीतिक इगो राख्दै पूर्वसहमतिबाट पछि हटेर थप तीन हवाई रुट नदिने भएको छ । भारतले गत असार २ गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमान प्राधिकरणबीच भएको सहमतिलाई लत्याउँदै तत्काल हवाई रुट दिन नसक्ने जवाफ दिएको हो । गत भदौमा भारतमा बिम्स्टेक राष्ट्रहरुबीच भएको संयुक्त.....
टोकियो । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ ओटा नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० ओटा र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ ओटा विमान खरिद गरिने उल्लेख छ । जापानभित्रै.....
काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क नलिने भएका छन् । नेपाल रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) को सोमबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । ग्राहकको विरोध र असन्तुष्टिका कारण सेवा शुल्क नलिन निर्णय गरिएको रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले जानकारी.....