पर्यटन


फूलचोकीमा हिउँ खेल्नेको ताँती, गोदावरीदेखि जाम

फूलचोकीमा हिउँ खेल्नेको ताँती, गोदावरीदेखि जाम

९ माघ २०७५, बुधबार १६:५७

काठमाडौं । गत रातिदेखि परेको वर्षाका कारण देशभरका उच्च हिमाली भेगमा हिमपात भयो । काठमाडौंको चन्द्रागिरिदेखि ललितपुरको फूलचोकीमा भारी हिमपात भएको छ । तर, युवालाई हिउँको मोह यतिसम्म भयो कि आफ्नो सवारीसाधन भएकाहरु त जाने नै भए, भाडाका गाडी रिजर्भ गरेर समेत हिउँखेल्न चन्द्रागिरिदेखि फूलचोकीसम्म पुगे । अहिले.....

भरतपुरमा बन्ने भयो जेम्स वर्ल्ड फनपार्क

भरतपुरमा बन्ने भयो जेम्स वर्ल्ड फनपार्क

९ माघ २०७५, बुधबार १५:५६

चितवनको भरतपुर महानगरपालिकामा जेम्स वर्ल्ड फनपार्क बन्ने भएको छ । जेएम इन्टरनेसनल प्रालिले चितवन भरतपुर महानगरपालिका–४ लङ्कुमा जेम्स वर्ल्ड फनपार्क निर्माण गर्ने भएको हो । मनोरञ्जनात्मक पार्कमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई समेत मनोरञ्जन दिने खेलका साधन हुने जनाइएको छ । संस्कृति, पर्यटन तथा.....

मन्त्री अधिकारी भन्छन्— बीस लाखभन्दा बढी पर्यटक भित्र्याउँछौं

मन्त्री अधिकारी भन्छन्— बीस लाखभन्दा बढी पर्यटक भित्र्याउँछौं

९ माघ २०७५, बुधबार १४:४४

झापा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक.....

भारतले थप हवाई रुट नदिएपछि समस्यामा गौतमबुद्ध विमानस्थल

भारतले थप हवाई रुट नदिएपछि समस्यामा गौतमबुद्ध विमानस्थल

८ माघ २०७५, मंगलवार ०८:००

काठमाडौं : सुरक्षाको कारण देखाउँदै भारतले थप हवाई रुट दिन नमानेपछि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समस्यामा पर्ने भएको छ । सेप्टम्बरभित्र विमान उडानको तयारी गरिरहेको विमानस्थल भारतले हवाई रुट नदिएकै कारण समस्यामा पर्ने अवस्था आएको हो । भारतले नेपाललाई सिमरा रुटमा मात्र उडान अनुमति.....

प्राधिकरण विभाजन गरे चरणबद्ध आन्दोलन गर्ने कर्मचारीको चेतावनी

प्राधिकरण विभाजन गरे चरणबद्ध आन्दोलन गर्ने कर्मचारीको चेतावनी

७ माघ २०७५, सोमबार १८:२४

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई नियामक र सेवाप्रदायी संस्थाको रुपमा विभाजन गरे चरणबद्ध आन्दोलन गर्ने कर्मचारीले चेतावनी दिएका छन् । क्यानमा रहेका चारवटा कर्मचारी विभाजन गरेको आन्दोलन गर्ने युनियनहरुले चेतावनी दिएका हुन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र.....

यस कारण तारागाउँ रिजेन्सी होटलमा सरकारको सेयर स्वामित्व घट्यो

यस कारण तारागाउँ रिजेन्सी होटलमा सरकारको सेयर स्वामित्व घट्यो

६ माघ २०७५, आईतवार १०:३४

काठमाडौं । तारागाउँ विकास समितिले थप लगानी नगर्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा रहेको सेयर स्वामित्व घटेको पाइएको छ । मुलुक चरम द्वन्द्वका कारण पर्यटक आगमन लगभग ठप्प हुनगई होटलको आम्दानी पनि शून्य अवस्थामा पुगेपछि बैङ्कबाट लिएको ऋण र सोको ब्याज भुक्तानी गर्न होटल असफल हुन गएको थियो । बैङ्कबाट.....

जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ : नेता कोइराला

जहाज खरीदमा दोषीलाई कार्वाही हुनुपर्छ : नेता कोइराला

४ माघ २०७५, शुक्रबार ०९:१८

कलैया । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले बाइड बडी जहाज खरीद प्रकरणमा जो दोषी भए पनि कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले आज सिम्रौनगढमा.....

भिभान्ता काठमाडौं संचालनमा , व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा

भिभान्ता काठमाडौं संचालनमा , व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा

३ माघ २०७५, बिहीबार २१:१०

काठमाडौं : चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल सञ्चालनमा आएको छ । बिहिबारबाटदेखि औपचारिक रूपमा संचालनमा आएको सो होटलको दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले व्यवस्थापन सम्हालेको छ । जसलाई.....

बुटिक एयरपोर्ट बनाउन हानको साथ, कलात्मक चौतारा निर्माण

बुटिक एयरपोर्ट बनाउन हानको साथ, कलात्मक चौतारा निर्माण

३ माघ २०७५, बिहीबार १३:२३

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने तयारी भएसँगै होटल एसोसिएसन अफ नेपाल (हान)ले कलात्मक शैलीका दुई वटा चौतारा निर्माण गरेको छ । नेपाल आउने पर्यटकलाई नेपालको कलात्मकता देखाउने उद्देश्यसाथ विमानस्थलको गोल्डेन गेटनजिकै दुई चौतारा बनाएर हस्तान्तरण गरिएको हानका महासचिव.....

हवाई रुट दिन आनाकानी गर्दै भारत, पर्यटनमन्त्रीको भेट उपलब्धिविहीन

हवाई रुट दिन आनाकानी गर्दै भारत, पर्यटनमन्त्रीको भेट उपलब्धिविहीन

३ माघ २०७५, बिहीबार ११:५९

काठमाडौ । नेपाल र भारतबीच भएको सहमतिअनुसार भारतले दिने भनिएका तीन ओटा हवाई रुटका लागि फेरि अल्झो निकालेको छ । गत असार २ गते भएको सम्झौताअनुसार २०१८ भित्र विस्तृत प्राविधिक मूल्याङ्कन कार्य सम्पन्न गर्ने सहमति भएपनि त्यो हुन सकेको छैन । एक साताअघि भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले.....