काठमाडौं ः संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले वाइडबडी खरिदबारे बनेको प्रतिवेदन सरकारले लुकाउन खोजेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद यादवले जहाज खरिदमा दोषी देखिएकाहरुलाई कारवाही गर्नुको सट्टा जोगाउनका लागि सरकार लागि गरेको भन्दै आपत्ति जनाएका छन् । सङ्घीय समाजवादी.....
काठमाडौं : कालिञ्चोक केबलकारमा ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग र स्थानीयलाई २५ प्रतिशत छुट दिइने घोषणा गरिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा केही साता अघिदेखि पूर्णरुपमा सञ्चालनमा आएको केबलकारमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गरी छुटको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत.....
लुम्बिनी : संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २०१९ काे सेप्टेम्बरमा गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । विमानस्थल सञ्चालनमा अाएपछि लुम्बिनीमा पर्यटक भित्र्याउन थप सहज भइ २०२० मा बीस लाख पर्यटक भित्र्याउन सहज हुने मन्त्री अधिकारीकाे.....
लुम्बिनी : गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) सुरु भएको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको मार्टको संयोजन नेपाल एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा ) नेपालले गरेको हो । साे मार्ट लुम्बिनीमा पहिलोपटक आयाेजना गरिएको.....
काठमाडौं : अध्यागमन विभागले नेपाल आउने र नेपालबाट बाहिर जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक विवरण राख्ने तयारी गरेको छ । विभागले बुधबार पत्रकार सम्मेलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अध्यागमन डेस्कलाई स्तरोन्नति गर्दै आउने वर्षदेखि बायोमेट्रिक विवरण राख्ने उपकरण जडान गर्न लागिएको.....
काठमाडौं : पाँचतारे होटल र्याडिसनका अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लीलावती अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको परिवारले जानकारी दिएको छ । श्रेष्ठ होटल एसोसिएन अफ नेपाल (हान)का सक्रिय सदस्य थिए । उनका श्रीमती,.....
काठमाडौं ः जनवरी १० देखि १२ सम्म भैरहवामा हुने बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ को तयारी पूरा भएको छ । ट्राभलमार्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटकीयस्थल र सेवाहरुको अन्तर्राष्ट्रिय.....
काठमाडौं : भ्रमण वर्ष नजिकिएसँगै पर्यटक आगमनमा नयाँ इतिहास कायम भएको छ । नेपाली इतिहासमै पहिलो पटक ११ लाख ७३ हजार ७२ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार वर्षभरि नै पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिका कारण सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल.....
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि पूर्णरुपमा सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ)मा समस्या आएपछि करिब डेढ घण्टा बन्द भएको जानकारी दिए । विमानस्थलमा उडान अवरुद्ध हुँदा आन्तरिक एवम् वाह्य यात्रुहरुलाई समस्या भएको.....
काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सार्वजनिक लेखा समितिलाई हाइफ्लाइ एक्स र एयरबसबीच भएको सम्झौतापत्र बुझाउन अटेर गरेका छन् । लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले पटक पटक हाइफ्लाइ एक्स र एयरबसबीच भएको सम्पूर्ण सम्झौतापत्र बुझाउन ताकेता गर्दा पनि हालसम्म नबुझाएको.....