काठमाडौं : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपसमितिकै प्रतिवेदनका आधारमा कसैलाई कारबाही नगर्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले उपसमितिले बनाएको प्रतिवेदन समितिलाई नबुझाई सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन् । उनले.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने तयारीअनुसार अन्तर्राष्ट्रिय विमानस्थलभित्रका विज्ञापन सामग्री हटाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा राखिएका विज्ञापनसहितका बोर्ड तथा फ्लेक्स प्रिन्टलाई बिहीबारदेखि हटाइएको हो । विमानस्थलमा जथाभावी विज्ञापन राख्दा.....
काठमाडौं : निजी लगानीमा नेपालमै पहिलो जलक्रीडा (वाटर स्पोटर््स) स्थल निर्माण हुने भएको छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लक्षित गरी पोखराको बेगनासतालमा आउँदो असारभित्रमा वाटर स्पोटर््स सञ्चालनमा आइसक्ने भएको छ । बेगनास एडभेन्चर पार्क प्रालिले निर्माण गर्न लागेको सो वाटर स्पोर्ट्सका लागि वातावरणीय.....
काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले आगामी बैशाखभित्र दक्षिण कोरिया उडान गर्ने भएको छ । निगमले कोरियाका लागि प्यासिफिक एयर एजेन्सीलाई बिक्री प्रतिनिधि (जीएसए) को जिम्मेवारी दिएको छ । पछिल्लो समय नेपाली युवाहरुको आकर्षक गन्तव्यका रुपमा विस्तार भएको कोरियामा साताको ३ पटक उडान भर्ने गरी आवश्यक तयारी.....
काठमाडौं : वाइडबडी विमान खरिदमा अनियमियता भएको भन्दै लेखासमितिले छानबिनका लागि बनाएको उपसमितिले मङ्गलबार प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राजन केसीले समितिका संयोजक भरतकुमार शाहलाई बुझाएको प्रतिवेदनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, तत्कालीन पर्यटनमन्त्रीहरु जितेन्द्रनारायण देव र जीवनकुमार.....
दमौली : एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिए । सन् २०१७ मा करिब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका.....
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको शिल्यान्यास गरेका छन् । भवन शिलान्यास कार्यक्रममा मन्त्री अधिकारीले सम्झौताको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गरे ठेकेदारलाई बोनस दिने आश्वासन दिएका छन् । मन्त्री अधिकारीले.....
काठमाडौं : आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभलले अङ्ग्रेजी नयाँ वर्ष – २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवा प्रारम्भ गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको सिटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे छुट्ने उक्त बसले लाजिम्पाट, कान्तिपथ,.....
सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशको पर्यटन विकास.....
चितवन : पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका.....