चितवन : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताएकी छन् । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उनले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताएकी.....
भरतपुर : पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्त्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा.....
काठमाडौं । आगामी जनवरी १० देखि १२ तारिखसम्म लुम्बिनी र भैरहवामा बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार विनियमको.....
पर्वत : नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महिनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ । कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त.....
काठमाडौं : पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले साझा यातायातले भित्र्याएका पाँच ओटा विद्युतीय बस मापदण्डविपरीत भएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ । कार्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ औपचारिक उद्घाटन गरिएका विद्युतीय बस तोकिएको मापदण्डअनुसारका नपाइएपछि सम्बन्धित.....
काठमाडौं : नेपालमा उडान गरिरहेको एयर एसियाले यात्रु अभाव भएको भन्दै गत असोज २७ गतेदेखि नेपाल उडान बन्द गर्यो । एयर एसियाले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई १२ करोड तिर्नुपर्ने थियो, तर मलेसियाको बजेट एयरलाइन्सले बक्यौता नतिरी नेपाल छोड्यो । एयर एसिया मात्र होइन प्राधिकरणलाई यसअघि नेपाल उडान गरेका अन्तर्राष्ट्रिय.....
चितवन । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार.....
काठमाडौँ : जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चार अाेटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण.....
काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको कालोपत्रे २ महिनाभित्रै सकिने भएको छ । चार तहमा कालोपत्रे हुने सो धावनमार्गको पहिलो चरणको काम केही दिनभित्रै सकिने आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्ने गरी आयोजनाले काम अगाडि बढाइरहेको.....
गलेश्वर । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवर्द्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरिने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्वर्गाश्रम.....