पर्यटन


पर्यटन प्रवर्द्धनका लागि ९० करोडको गुरुयोजना

पर्यटन प्रवर्द्धनका लागि ९० करोडको गुरुयोजना

१६ पुष २०७५, सोमबार ११:४८

घोराही : दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवर्द्धनका लागि झण्डै ९० करोड रूपैयाँको गुरुयोजनाको तयारी गरिएको छ । यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करिब ९० करोड रूपैयाँभन्दा बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर.....

विभाजनको चक्रव्यूहमा क्यान

विभाजनको चक्रव्यूहमा क्यान

१६ पुष २०७५, सोमबार ०८:१४

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) स्थापना भएको आज दुई दशक पूरा भयो । नेपालको हवाई यातायात सेवा सुरक्षित, स्तरीय र प्रभावकारी बनाउन २०५५ पुस १६ प्राधिकरण स्थापना भएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालीन हवाई विभाग खारेज गरी सरकारले १९९८ डिसेम्बर ३१ मा प्राधिकरण स्थापना गरेको.....

सय गन्तव्यका लागि २५ करोड रकम विनियोजन

सय गन्तव्यका लागि २५ करोड रकम विनियोजन

१५ पुष २०७५, आईतवार ११:२५

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यको पूर्वाधार विकासका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले छनौट भएका गन्तव्यको पूर्वाधार विकासका लागि प्रतिगन्तव्य २५/२५ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको जानकारी दिए.....

पर्यटकलाई एक सयमा कोठा

पर्यटकलाई एक सयमा कोठा

१५ पुष २०७५, आईतवार १०:५९

बागलुङ : अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले १०० रूपैयाँमै होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित.....

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

हात्ती सुन्दरीको ताज बिजुलीकलीलाई

१५ पुष २०७५, आईतवार १०:४२

भरतपुर : चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा आज सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी.....

नयाँ वर्षको पूर्वसन्ध्यामा कालिञ्चोकमा हिउँ

नयाँ वर्षको पूर्वसन्ध्यामा कालिञ्चोकमा हिउँ

१३ पुष २०७५, शुक्रबार १७:२७

काठमाडौं : अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा दोलखाको धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकमा हिउँ परेको छ । हिउँ परेसँगै कालिञ्चोकमा हिउँसँग रमाउन जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको छ । शुक्रबार बिहानबाटै कालिञ्चोक, जिरी ,खरिढुङ्गा र सैलुङलगायतका उच्च भेगमा हिउँ परेको हो । तस्बिर सौजन्य : हरि.....

१० अर्बको लागतमा पञ्चासे केबलकारको काम सुरु, डीपीआर बनाउन प्रस्ताव आह्वान, यो वर्षभित्रै थाल्ने योजना

१० अर्बको लागतमा पञ्चासे केबलकारको काम सुरु, डीपीआर बनाउन प्रस्ताव आह्वान, यो वर्षभित्रै थाल्ने योजना

१३ पुष २०७५, शुक्रबार ०९:५३

काठमाडौं । सार्वजनिक, निजी, सहकारीको साझेदारीमा धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा केबलकार निर्माणको काम सुरु हुन लागेको छ । पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडले केबलकारको विस्तृत इन्जिनियरिङको काम सुरु गर्न लागेको हो । बृहत् पञ्चासे पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना नाम दिइएको केबलकार.....

फेक रेस्क्युले अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भयो : पर्यटनमन्त्री अधिकारी

फेक रेस्क्युले अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भयो : पर्यटनमन्त्री अधिकारी

१२ पुष २०७५, बिहीबार १४:१५

काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले फेक रेस्क्युले अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भएको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले पछिल्लो समय विदेशी पर्यटकलाई बिरामी.....

चन्द्रशमशेरको दरबार बन्यो ‘सर्भिस अपार्टमेन्ट’, स्तरीय होटलको सुविधा

चन्द्रशमशेरको दरबार बन्यो ‘सर्भिस अपार्टमेन्ट’, स्तरीय होटलको सुविधा

११ पुष २०७५, बुधबार २०:००

काठमाडौं : पछिल्लो समय राणाकालीन दरबार लोप हुँदै गएको छ । विषेश गरी २०७२ सालमा गएको भूकम्पका कारण त्यस्ता दरबारहरु भत्किएका छन् भने केही संरक्षणको अभावमा लोप हुँदै गएका हुन् । नेपाली इतिहासमा राणाहरुको छुट्टै विषेशता छ । पछिल्ला पुस्ताका युवा युवतीहरुलाई ती दरबारका विषय इतिहास बनेको छ । तर दरबारमा बस्ने,.....

वायुसेवा निगमले आउँदो चैतभित्र साउदी अरबमा उडान गर्ने, जीएसी नियुक्तिको तयारी

वायुसेवा निगमले आउँदो चैतभित्र साउदी अरबमा उडान गर्ने, जीएसी नियुक्तिको तयारी

११ पुष २०७५, बुधबार १८:०७

काठमाडौं : आउँदो चैतभित्र नेपाल वायुसेवा निगम (एनएसी) ले साउदी अरेबियामा उडान गर्ने भएको छ । निगमको वाइडबडी जहाजले उडान गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चैतभित्र वाइडबडी उडाउने योजनाका साथ आवश्यक तयारी गरिरहेको जानकारी दिए । उनले साउदीपछि दक्षिण कोरियामा उडानका लागि तयारी गरिरहेको.....