पर्यटन


छ विमानस्थलमा रात्रिकालीन उडान

छ विमानस्थलमा रात्रिकालीन उडान

२४ पुष २०७५, मंगलवार १०:५३

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको.....

वाइडबडी छानबिनको जिम्मा अख्तियारलाई,  पर्यटनसचिव देवकोटा र महाप्रबन्धक कंसाकार मुख्य दोषी

वाइडबडी छानबिनको जिम्मा अख्तियारलाई, पर्यटनसचिव देवकोटा र महाप्रबन्धक कंसाकार मुख्य दोषी

२३ पुष २०७५, सोमबार १६:३०

काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगम (एनएसी)ले खरिद गरेका २ ओटा वाइडबडी जहाजका विषयमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । लेखा समितिले गठन गरेको उपसमितिले बनाएको प्रतिवेदनलाई परिमार्जन गरी पारित गर्दै जहाज खरिदमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा.....

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

२३ पुष २०७५, सोमबार १५:२३

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा.....

no-image

मन्त्री अधिकारीकाे प्रस्टाेक्तिः वाइडबडी खरिदकाे अनियमिततामा मेराे संलग्नता छैन

२३ पुष २०७५, सोमबार १०:४९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमकाे दुईवटा वाइडबडी जहाज खरिद हुनु भन्दा अघिनै सम्पूर्ण प्रक्रिया पुरा भएको बताएका छन । 'म मन्त्री भएर आउनुभन्दा अघि नै किस्ताबन्दीकाे तालिका तय भएको तथा सर्वोच्च अदालतले सफाइ दिईसकेकाे अवस्था मैले किस्ता राेक्न सक्ने.....

हिउँदे वर्षासँगै कालिन्चोक,चन्द्रागिरिमा भारी हिमपात, हिउँ खेल्न पुग्दै पर्यटक

हिउँदे वर्षासँगै कालिन्चोक,चन्द्रागिरिमा भारी हिमपात, हिउँ खेल्न पुग्दै पर्यटक

२३ पुष २०७५, सोमबार १०:३२

काठमाडौं : आज सोमबार बिहानैदेखि परेको हिउँदे वर्षाका कारण राजधानीको चन्द्रागिरिलगायत देशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । सोमबार, यो सालको पहिलो हिउँदे वर्षाले चन्द्रागिरि, कालिन्चोक, दामन, मनाङ मुस्ताङ्, शैलुङ, हुम्ला, जुम्लालगायतका विभिन ठाउँमा हिमपात भएको हो । चन्द्रागिरि हिल्सका.....

पोखरामा खुल्यो ६ करोडमा ब्राउन आइज पार्टी प्यालेस, एकैपटक १६ सयलाई सेवा दिन सकिने

पोखरामा खुल्यो ६ करोडमा ब्राउन आइज पार्टी प्यालेस, एकैपटक १६ सयलाई सेवा दिन सकिने

२२ पुष २०७५, आईतवार २१:०४

पोखराको महेन्द्रपुल बाँस्तोलाथरमा ६ करोड लगानीमा ब्राउन आइज रिसेप्सन (पार्टी प्यालेस) सञ्चालनमा आएको छ । युवा व्यवसायी सुवास श्रेष्ठको लगानीमा पोखरामा नै पहिलोपटक दुइतले पार्टी प्यालेस सञ्चालनमा आएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको पार्टी प्यालेसमा तीन वटा हलहरु रहेका छन् । ठूलो हलमा ८ सय, मध्यम हलमा.....

केबलकार सञ्चालनपछि कुरीमा व्यवस्थित होटल बन्दै, पर्यटकको चाप बढेसँगै चरिकोटका होटल भरिभराउ

केबलकार सञ्चालनपछि कुरीमा व्यवस्थित होटल बन्दै, पर्यटकको चाप बढेसँगै चरिकोटका होटल भरिभराउ

२२ पुष २०७५, आईतवार १४:४५

काठमाडौं : पछिल्लो समय दोलखा कालिञ्चोकको कुरी क्षेत्रमा ठूलो लगानीमा होटल निर्माण भइरहेका छन् । १५ दिन अघिदेखि सञ्चालनमा आएको कालिञ्चोक केबल कारका कारण पर्यटकको आगमन बढेसँगै कालिञ्चोक कुरी र त्यस क्षेत्रवरिपरी पर्यटक लोभ्याउने व्यवस्थित होटल बन्न सुरु भएका हुन् । अहिले त्यस क्षेत्रमा दुई दर्जनभन्दा.....

नेपालको चौथो गन्तव्य दोलखा : मुख्यमन्त्री पौड्याल

नेपालको चौथो गन्तव्य दोलखा : मुख्यमन्त्री पौड्याल

२० पुष २०७५, शुक्रबार १७:२५

काठमाडौं : तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यालले नेपालको चौथो गन्तव्यका रुपमा दोलखालाई विकास गर्न लागिएको बताए । उनले पहिलो काठमाडौं, दोस्रो पोखरा र तेस्रो गन्तव्यमा चितवन रहेको भन्दै चौथोमा दोलखालाई विकास गर्न लागिएको जानकारी दिए । शुक्रबार भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई.....

भ्रमण वर्ष २०२० ले समन्वयको भूमिका निर्वाह गर्छ : पर्यटनमन्त्री अधिकारी

भ्रमण वर्ष २०२० ले समन्वयको भूमिका निर्वाह गर्छ : पर्यटनमन्त्री अधिकारी

२० पुष २०७५, शुक्रबार १६:५०

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० का कारण तीनै तहमा समन्वयको प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र यो अभियान सफल.....