काठमाडौं : यातायात व्यवस्था विभागले जनकपुर– अयोध्या बस सञ्चालनका लागि आधिकारिक सञ्चालकको पुनः माग गरेको छ । नेपाल र भारतबीच २५ नोभेम्बर २०१४ मा क्रसबोर्डर बस सञ्चालन गर्न नेपाल भारत मोटर भेहिकल एग्रिमेन्ट भएको थियो । अथोराइज अप्रेटरका रुपमा सूचीकृत हुन २०७५ साउन २५ गते यातायात विभागले ३५ दिने सूचना.....
काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रुपमा काठमाडौंको धूलो र जाम भएको बताएका छन् । उनले पर्यटन क्षेत्रमा जति नै राम्रो काम गर्न खोजे पनि धूलो र जामलाई नियन्त्रण गर्न सकिएन भने सरकारले सोचे जस्तो प्रगति नहुने धारणा.....
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको चौमासिक काम सन्तोषजनक भएको बताएका छन् । अघिल्ला वर्षभन्दा यस वर्षको काम धेरै सन्तोषजनक देखिएको बताउँदै उनले अझै प्रगति गर्न आवश्यक रहेको बताए । मन्त्रालयमा आयोजित समीक्षा बैठकमा सबै निकायका प्रतिनिधिहरुले आफ्नो.....
काठमाडौं : पोखरा क्षेत्रिय विमानस्थलको काम २० प्रतिशत सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ । क्षेत्रिय विमानस्थलका आयोजना प्रमुख बिनेश मुनकर्मीले चैत्र मसान्तभित्र एप्रोन, ट्याक्सी–वे र रनवेको.....
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा २९० प्रतिशत बढाएको छ । होटलले चालु आर्थिक वर्षको असोजसम्म ३ करोड ९० लाख ८६ हजार रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । होटलले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक.....
काठमाडौँ : सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको.....
काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले प्रवक्ताको जिम्मेवारी क्याप्टेन विजय लामालाई दिएको छ । सिनियर क्याप्टेनका रुपमा रहेका लामाले बुधबारबाट प्रवक्ताको जिम्मेवारी लिएका छन् । नेपाल एयरलाइन्सको सिनियर क्याप्टेनका रुपमा रहेका लामाले प्रवक्ताको जिम्मेवारीसँगै विमान पनि उडाउने छन् । ‘निगमले दिएको.....
काठमाडौं : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले अदालतको अवहेलना गरेको भन्दै उच्च अदालत पाटनले जरिवानाको फैसला गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर कार्गाे राख्नका लागि गरिएको ठेक्कामा प्रक्रिया पूरा गरेका २ कम्पनीलाई दिनुको सट्टा बोलपत्र नै रद्द गरेको भन्दै.....
काठमाडौं : पर्यटकीय नगरी पोखरामा निजी क्षेत्रको लगानीमा फिसटेल ड्रिम पार्क निर्माण हुने भएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा १३ जना युवाहरुको सक्रियतामा २५ करोड रुपैयाँको लागतमा पार्क निर्माण गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा नम्बर १७ ढुङ्गेसाँघु सीतापाइलामा निर्माण हुने सो पार्क.....
पर्वत : एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महिनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास.....