पर्यटन


त्रिभुवन विमानस्थलकाे अान्तरिकतर्फ ‘सुरक्षा जाँच केन्द्र’

त्रिभुवन विमानस्थलकाे अान्तरिकतर्फ ‘सुरक्षा जाँच केन्द्र’

२५ मंसिर २०७५, मंगलवार १८:०९

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पनि सुरक्षा जाँच केन्द्र स्थापना भएको छ । यात्रु र विमानस्थलको सुरक्षामा ध्यान दिँदै विमानस्थलले मङ्गलबारबाट सुरक्षा जाँच केन्द्रको स्थापना गरेको हो । ‘सुरुमा आन्तरिकतर्फ भित्रपट्टि मात्र जाँच केन्द्र थियो, अब बाहिर पनि सुरु भएको.....

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

खुम्बुमा भारतीय पर्यटकको मृत्यु

२४ मंसिर २०७५, सोमबार ११:११

सोलुखुम्बु : खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा.....

शाश्वत धाममा २० लाख दर्शनार्थी

शाश्वत धाममा २० लाख दर्शनार्थी

२३ मंसिर २०७५, आईतवार १७:२३

नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधीमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् । सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय.....

हवाई सम्झौता ३९ देशसँग, उडान ६ देशका ८ गन्तव्यमा मात्र

हवाई सम्झौता ३९ देशसँग, उडान ६ देशका ८ गन्तव्यमा मात्र

२३ मंसिर २०७५, आईतवार ०८:००

काठमाडौं : नेपालले हालसम्म ३९ ओटा देशमा हवाई सम्झौता गरिसकेको छ । तर, नेपाल वायुसेवा निगम (एनएसी)ले हाल ८ ओटा गन्तव्यमा मात्र उडान भर्दै आएको छ । नेपालले पहिलो पटक अस्ट्रियासँग १९९७ मा हवाई सम्झौता गरेको थियो । अस्ट्रियाका २ ओटा विमानस्थलमा उडान भर्न पाउने गरी हवाई सम्झौता भए पनि हालसम्म सो देशमा उडान भर्न.....

ईयूको कालोसूचीबाट हटाउन आईकाओले पहल गर्नुपर्छ, मन्त्री अधिकारी

ईयूको कालोसूचीबाट हटाउन आईकाओले पहल गर्नुपर्छ, मन्त्री अधिकारी

२१ मंसिर २०७५, शुक्रबार १८:१७

काठमाडाैं : युरोपियएन युनियन (ईयु)को कालोसूचीबाट नेपाललाई हटाउनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)लाई पहल गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आग्रह गरेका छन् । विश्वको सबैभन्दा ठूलो हवाई संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले एक वर्षअघि.....

लेखा समितिलाई पर्यटनमन्त्रीको जवाफ : वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्सकै

लेखा समितिलाई पर्यटनमन्त्रीको जवाफ : वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्सकै

१९ मंसिर २०७५, बुधबार १७:१३

काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दुई ओटा वाइडबडीको स्वामित्व नेपाल एयरलाइन्ससँगै रहेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले वाइडबडीको लालपुर्जा नेपाल एयरलाइन्ससँगै रहेकाले ढुक्क हुन आग्रह.....

no-image

सुगतलाई तत्काल हटाउन माग

१९ मंसिर २०७५, बुधबार १६:३४

काठमाडौ : सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा नेपाल वायुसेवा निगम (एनएसी) का महाप्रबन्धक सुगतरन्त कंसाकारको राजिनामा माग गरिएको छ । समितिका सदस्य विशाल भट्टराईले एनएसीका महाप्रबन्धक कंसाकारमाथि वाइडबडी खरिदमा घोटाला गरेको आरोप लागेको बताउँदै तत्काल उनलाई पदबाट हटाउन पर्यटनमन्त्री रवीन्द्र.....

छ महिनाभित्र एनएसीको साझेदारी फिक्स हुन्छ, पर्यटनमन्त्री अधिकारी

छ महिनाभित्र एनएसीको साझेदारी फिक्स हुन्छ, पर्यटनमन्त्री अधिकारी

१९ मंसिर २०७५, बुधबार १५:५०

काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अबको छ महिनाभित्र नेपाल वायुसेवा निगम (एनएसी)को साझेदारी फिक्स भइसक्ने बताएका छन् । नेपाल एयरलाइन्सलाई विश्वमा प्रतिस्पर्धी बनाउन स्ट्राटेजी साझेदारी भित्र्याउन लागिएको पर्यटनमन्त्री अधिकारीको भनाइ छ । लामो समयदेखि आर्थिक सङ्कटमा.....

पर्यटनमन्त्रीलाई लेखा समितिकाे प्रश्न, मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट खै ?

पर्यटनमन्त्रीलाई लेखा समितिकाे प्रश्न, मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट खै ?

१९ मंसिर २०७५, बुधबार १३:३१

काठमाडौ : सार्वजनिक लेखा समितिले संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई वाइडबडी जहाज खरिदकाे विषयमा मन्त्रालयले बनाएको छानबिन समितिकाे रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् । समितिका सभापति भरतकुमार शाहले मन्त्रालयले बनाएको समितिकाे रिपोर्टमा के/के छ भन्ने बिषय सार्वजनिक गर्न.....

महाप्रबन्धक कंसाकार भन्छन् : ‘हाईफाई एक्स एक डलरकै कम्पनी हो, उद्देश्य वाइड बडी किन्ने’

महाप्रबन्धक कंसाकार भन्छन् : ‘हाईफाई एक्स एक डलरकै कम्पनी हो, उद्देश्य वाइड बडी किन्ने’

१८ मंसिर २०७५, मंगलवार १२:१५

नेपाल वायुसेवा निगम (एनएसी)का महाप्रबन्धक सुगतरत्न कंसाकारले हाईफाई एक्स नामक कम्पनी एक डलरकै भएको स्वीकार गरेका छन् । एनएसीले केही समयअघि ल्याएको दुई ओटा वाइडबडी विमान खरिद प्रक्रियाको विषयमा विवाद भइरहेका बेला महाप्रबन्धक कंसाकारले एक डलर पुँजी भएको हाईफाई कम्पनीबाटै जहाज खरिद गरेको स्वीकार गरेका.....