बीस प्रतिशत ज्याला बृद्धि गर्ने सहमति पछि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा लागेको ताला बिहिबार खुलेको छ । लामो समय देखी आफुहरुको ज्याला बृद्धि नभएको भन्दै मजदुरहरुले बिगत तिन दिन देखी कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत मजदुरहरु र टानका प्रतिनिधिहरुबीच भएको वार्तापछि.....
पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा अहिले बन्जी जम्पका लागि पूर्वाधार निर्माण भइरहेको छ । गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टभन्दा १० मिनेट पर १५ करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण हुँदै गरेको हो । बन्जीका लागि अहिले सीमाक्षेत्रमा.....
काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले आगामी माघ महिनादेखि जापान र चीनमा साताको तीन ओटा उडान भर्ने भएको छ । एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले साताको तीन ओटा उडान भर्नका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए । ती दुवै देशमा वाइडबडी ए ३३०–२०० विमानले उडान भर्ने छ । विमान भित्र्याउनुअघि नै बनाइएको.....
काठमाडाैं : गएको कार्तिक ६ गते साझा यातायातले ५ ओटा बिद्युतीय बस सार्वजनिक गर्यो । बस सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले अब राजधानीका सबै सडकमा बिद्युतीय बस सञ्चालन हुने घोषणा गरे । प्रधानमन्त्रीसहित अरु मन्त्रीहरु पनि विद्युतीय बस चढेर सिंहदबारसम्म पुगेका थिए । बस सार्वजनिक कार्यक्रममा.....
काठमाडौं : प्रधानमन्त्री मातहतमा राष्ट्रिय पर्यटन परिषद र पर्यटनमन्त्री मातहतमा पर्यटन विकास समन्वय समिति रहने गरी सङ्घीय पर्यटकीय ऐन निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गरेको सङ्घीय पर्यटन विधेयक २०७५ को प्रारम्भिक मस्यौदामा ती समितिहरु रहने जनाइएको छ । पर्यटन.....
काठमाडौं : विदेशी पर्यटक होस् या नेपाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै ट्याक्सीका ड्राइभर र बिचौलियाहरुले आफ्नो गाडीमा लैजान तछाडमछाड गरेर यात्रुलाई तान्ने गर्थे । तर, गत आइतबारदेखि यस्तो दृश्य एयरपोर्टबाट हटिसकेको छ । वर्षाैदेखि एयरपोर्टको अराइभलको ठीक अगाडि खाली ठाउँमा गाडीहरु.....
काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी खरिद प्रक्रियाको विषयमा संसदीय समितिले दिएको प्रतिवेदनको आधारमा एक्सनमा जाने बताएका छन् । विमान खरिदको विषयमा हाल संसदको दुई ओटा समितिले छानबिन गरिरहेका छन् । ती समितिको प्रतिवेदनका आधारमा दोषी देखिएमा कसैलाई नछोड्ने.....
कीर्तिपुर : ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो । ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व रहेको सुन्दर डाँडा चोभारबाट देखिने उपत्यकाका विभिन्न दृष्य तथा आकर्षक मञ्जुपार्क, प्रेमिल जोडीसहित विभिन्न स्थानमा वनभोजमा रमाउँदै गरेका मानिस, मञ्जुश्री.....
काठमाडौं : सरकारले लाइसेन्स खुला गरेपछि देशभर निजी लगानीमा केबलकार निर्माण सुरु भएका छन् । हालसम्म दुई दर्जनभन्दा बढी केबलकार सञ्चालनका लागि निजीक्षेत्रबाट काम सुरु भएको छ । तीमध्ये केही निर्माणाधीन अवस्थामा छन् भने कतिपय सम्भाव्यता अध्ययनका चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको.....
वालिङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् । पर्यटकीय गन्तव्यमध्ये दुई अाेटालाई नयाँ गन्तव्य र दुईलाई प्रवर्द्धनात्मक गन्तव्यको सूचीमा समावेश गरेको हो । स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नयाँ.....