पर्यटन


पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालोझण्डा

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालोझण्डा

१० मंसिर २०७५, सोमबार १४:५४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाउने ६ विद्यार्थी पक्राउ परेका छन् । कास्की निर्वाचन क्षेत्र २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्याक्रमको योजना सार्वजानिक कार्यक्रममा पोखरा पुगेका मन्त्री अधिकारीलाई नयाँ शक्ति नेपाल निकट.....

पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई ५ लाख राहत

पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई ५ लाख राहत

१० मंसिर २०७५, सोमबार १४:५१

अन्नपूर्ण, अपर डोल्पा, एभरेस्ट, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा ज्यान गुमाएका १२ जनाको परिवारलाई ५ लाखका दरले ६० लाख रुपैयाँ राहत वितरण गरिएको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पर्वतीय पर्यटन मजदुरहरुका आश्रित परिवारलाई सोमबार.....

ज्याला वृद्धिको माग राख्दै टानमा मजदुरले लगाए ताला

ज्याला वृद्धिको माग राख्दै टानमा मजदुरले लगाए ताला

१० मंसिर २०७५, सोमबार १३:१६

काठमाडाैं : ट्रेकिङमा जाने श्रमिकहरुको ज्याला वृद्धिको माग राख्दै पर्यटन क्षेत्रमा क्रियाशील आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छन् । मजदुरको हितमा उठाउँदै आएका मागलाई बेवास्ता गरेको भन्दै सोमबार नेपाल ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)मा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले.....

लुम्बिनीमा पक्षी महोत्सव सुरु

लुम्बिनीमा पक्षी महोत्सव सुरु

१० मंसिर २०७५, सोमबार १२:३५

बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा पक्षी महोत्सव सुरु भएको छ । शान्तिका लागि सारस संरक्षण भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ । चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि.....

‘रेल किनेर सञ्चालन गरिन्छ’

‘रेल किनेर सञ्चालन गरिन्छ’

१० मंसिर २०७५, सोमबार १०:२९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आज महेन्द्रनगरमा.....

प्याराग्लाइडिङको सफल परीक्षण

प्याराग्लाइडिङको सफल परीक्षण

९ मंसिर २०७५, आईतवार १६:४२

इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । “प्याराग्लाइडिङको.....

जथाभावी पार्किङबाट एयरपोर्ट मुक्त

जथाभावी पार्किङबाट एयरपोर्ट मुक्त

९ मंसिर २०७५, आईतवार १३:३५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारबाट सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सरेको छ । एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको हो । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा.....

कालीगण्डकीमा पुल निर्माण सुरु

कालीगण्डकीमा पुल निर्माण सुरु

९ मंसिर २०७५, आईतवार १०:०७

कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको साढे २८ करोड रूपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी.....

आइतबारबाट एयरपोर्टका सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा

आइतबारबाट एयरपोर्टका सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा

७ मंसिर २०७५, शुक्रबार २०:२९

एयरपोर्ट क्षेत्रभित्र ट्याक्सी पार्किङ गर्दा अत्यधिक चाप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सवारीसाधनको पार्किङ ‘पार्किङ भवन’मा सारेको छ । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङ भवनमा सारेको हो । ‘आइतबारबाट कुनै पनि.....

वाइडबडीको डकुमेन्ट माग्दा जोक लाग्यो कंसाकारलाई, रावलले थर्काएपछि माफी मागे

वाइडबडीको डकुमेन्ट माग्दा जोक लाग्यो कंसाकारलाई, रावलले थर्काएपछि माफी मागे

७ मंसिर २०७५, शुक्रबार १८:३३

नेपाल वायु सेवा निगमले भित्र्याएको दुई ओटा वाइडबडी विमान खरिदको विषयमा शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष, महाप्रबन्धकलगायत सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाएको थियो । बैठक सुरु भएलगत्तै पर्यटनमन्त्री.....