संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कम्बोडियासँग हवाई सम्झौता गर्न कानुन र परराष्ट्र मन्त्रालयसँग आवश्यक राय माग गरेकोे छ । कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा दुई देशबीच हवाई सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । मङ्सिर १३.....
रुपन्देहीका दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रवर्द्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको बाउन्नकोटीमा पर्यटन प्रवर्द्धनका लागि काम भइरहेको.....
बक्यौता रकम उठाउन कठोर बन्दै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार १२ बजेभित्र रकम नबुझाए जहाज ग्राउन्डेड गर्ने चेतावनी दिएपछि सौर्य एयरलाइन्सले १० लाख रुपैयाँ तिरेको छ । पटक पटक बक्यौता रकम तिर्न ताकेता गरे पनि अटेर गरेको भन्दै आइतबार १२ बजेसम्मका लागि विमानस्थलले समय सीमा तोकेको थियो.....
ग्राउन्ड ह्यान्डलिङ चार्ज नतिरे सौर्य एयरलाइन्सको जहाज आइतबारबाट ग्राउन्डेड हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङबापतको करिब १ करोड ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । आइतबार १२ बजेसम्म रकम नदिए सौर्यको जहाज ग्राउन्डेड गर्ने तयारी भएको विमानस्थलका महाप्रबन्धक राजकुमार.....
हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य.....
विदेशमा रहेका नेपालीमार्फत् प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले नयाँ दूत नियक्ति गर्ने तयारी गरेको छ । हाल नियुक्त भएका अधिकांश दूतहरु निष्कृय रहेको भन्दै पर्यटन बोर्डले नयाँ नियुक्ति गर्न लागेको हो । भएका दूतहरुको म्याद सकिएको र उनीहरुको म्याद थप्न बोर्डबाटै निर्णय.....
सरकारसँग आर्थिक सहायता माग्न नेपाल वायुसेवा निगमले श्वेतपत्र जारी गरेको छ । केही महिनाअघि मात्र २ ओटा वाइड बडी भित्र्याएको निगमले नगद प्रवाहको अवस्था कमजोर भएको भन्दै सरकारले आर्थिक सहायता दिनु पर्ने बताएको छ । निगमले बिहीबार पत्रकार सम्मेलन गरी वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म.....
नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । भक्तपुर नगरपालिकाको स्वागतमा आज भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न.....
नेपाल वायु सेवा निगम जहाज खरिद गर्दा तिर्नुपर्ने कर्जाले वित्तीय जोखिममा परेको छ । निगमले सार्वजनिक गरेको स्वेतपत्रअनुसार जहाज खरिद गरेबापत निगमको ३२ अर्ब ८७ करोड कर्जा छ । निगमको दिर्घकालीन कर्जा अर्थात जम्मा पुँजी ३९ अर्ब ८२ रहेकाले निगम उच्च वित्तीय जोखिम रहेको बताइएको हो । जहाज खरिद गर्दा तिर्नुपर्ने.....
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामकाे सिद्धिथुम्काका बासिन्दाले गुरुयोजना बनाउन लागेका छन् । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल भए पनि प्रचार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । हालै सम्पन्न ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने.....