प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई माउन्टेन फ्लाइटबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि.....
अनुभवी तथा लामो समय नेपाल वायुसेवा निगममा काम गरेका मदन खरेल कार्यकारी अध्यक्ष भएर आएपछि नयाँ व्यावसायिक योजना बनाएका छन् । यसअघिको योजना हावादारी भएपछि उनले नयाँ योजना बनाएका हुन् । आगामी माघदेखि उनी जसरी पनि वाइडबडी जहाज जापान उडाउन लागिपरेका छन् । यसअघिको बिजनेसप्लान अनुसार अस्ट्रेलिया तथा लन्डनसमेत.....
पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, पूर्वाधार तथा सेवा सुविधालगायतका विषयमा अध्ययन सुरु भएको छ । पहिलो पटक एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को विज्ञ समूहद्वारा विमानस्थलको निरीक्षण सुरु भएको हो । विज्ञ समूहले मङ्गलबारबाटै अध्ययन सुरु गरिसकेको छ । विज्ञ समूहले ५ दिन लगाएर विमानस्थलको.....
पूर्वी क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवर्द्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको.....
वाइडबडी खरिदको विषयमा सोधपुछका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखलाई लेखा समितिले बोलाएको छ । मङ्गलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले वाइडबडी विमान खरिदको विषयमा विभिन्न प्रश्नहरु उठेको भन्दै आमागी ९ गते समितिको बैठकमा सोधपुछका.....
नेपालसँग हवाई सम्झौताका लागि अस्ट्रेलियाले ‘ओपन स्काई’को सर्त अघि सारेको छ । हवाई सम्झौताका लागि तयार रहेपनि ‘ओपन स्काई’को सर्तका कारण नेपाल पछि हटेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले ‘ओपन स्काई’को सर्त मान्न नसकिने बताए । ‘हामीले अन्य देशसँग गरेको जस्तै सम्झौता.....
पर्वत जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक.....
भ्रमण वर्ष २०२० को कार्यान्वयन उपसमिति गठन भएको छ । उपसमितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई मन्त्रिस्तरीय बैठकबाट सोमबार नियुक्त गरिएको हो । भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालनको कार्यान्वयनका लागि सो समितिले काम गर्ने छ । समितिको उपाध्यक्षमा.....
पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो । नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ,.....