काठमाडौँः सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले.....
काठमाडौं : नेपाल एयरलाइन्स(एनएसी)ले आन्तरिक उडानमा पनि अनलाइन टिकटको व्यवस्था गरेको छ । आइतबारबाटै लागू हुने गरी निगमले अनलाइन टिकट बुकिङको व्यवस्था मिलाएको एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । एनएसीले टिकट व्यवस्थित गर्न अनलाइन टिकट बुकिङ खुला गरिएको जनाएको छ । यसअघि एनएसीले अन्तर्राष्ट्रिय.....
प्रायः सबैले अमेरिका तथा युरोपजस्ता राष्ट्रहरूको भिसा प्राप्त गर्न निकै पापड बेल्नु पर्छ । तर, विश्वमा अझै पनि केही राष्ट्रहरू छन् जहाँ हामीलाई बिना पूर्वभिसा एयरपोर्टबाट त्यहाँको अध्यागमन विभागले उनीहरुको देशमा छिर्न दिन्छ । नेपाली पासपोर्ट विश्वको ९०औं श्रेणीमा पर्छ । नेपालको पासपोर्टले बिना कुनै.....
काठमाडौं : एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाएको १० ओटा चेक गायब भएको तथ्य फेला परेको छ । विमानस्थल सेवा शुल्कबापत बुझाएको १० ओटा चेक विमानस्थल कार्यालयबाटै गायब भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन सुरु गरेको छ । क्यानका महानिर्देशक सञ्जिव गौतमले एयर एसिया.....
काठमाडौं ः नेपालले पनि भोलि (शनिबार)बाट मन्ट्रियल महासन्धि लागू गर्ने भएको छ । हवाई उड्डयन क्षेत्रमा भएको नवीनतम विकासलाई सम्बोधन गर्दै तथा पहिलेका सहमतिबाट पाठ सिक्दै नीति नियमलाई आधुनिकीकरण गर्न यो महासन्धि लागू गर्न लागिएको जनाएको छ । यो महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय हवाई दुघर्टनामा ज्यान.....
लामो समयको राजनीतिक अस्थिरतापछि देशले पाँच वर्षका लागि स्थायी सरकार पाएको छ । राजनीतिक दलबाट निराश जनता यो सरकारले देशको समृद्धिका लागि केही गर्छ भन्नेमा छन् । नेपालभन्दा पछि विकास भएका अधिकांश देशको आर्थिक वृद्धिदर उच्च बिन्दुमा पुगिसकेको छ । तर नेपाल अहिले पनि बामे सर्दै छ । अहिले जति देश सम्पन्न भएका.....
पर्वत : गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय.....
काठमाडौ : वाईडबडी खरिदकाे विषयमा छानबिनका लागि सार्वजनिक लेखा समितिले राजन केसीको संयाेजकत्वमा छानबिन उपसमिति बनाएको छ । समितिका अन्य सदस्यहरुमा प्रेम अाले, धर्मशीला चापागाइ, मीना पुन, कृष्णलाल महर्जन छन् । उपसमितिलेे १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले.....
हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा पर्ने समस्या तथा विभिन्न जोखिममा परेका महिलाको उद्धारका लागि सरकारले हवाई माध्यमबाट स्वास्थ्य सेवाप्रदान गर्ने भएको छ । नेपालका ३४ जिल्लाका महिलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रालयले.....
काडमाडौं : वाइडबडी खरिदको टेन्डर प्रक्रियामा गडवडी भएको सार्वजनिक खरिद अनुगमन कार्यालयको ठहर छ । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद ऐनविपरीत रहेको भन्दै सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनका लागि निर्देशन दिएको थियो । अनुगमन कार्यालयले.....