काठमाडौ । हेलिकप्टर सोसाइटी अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले फेक रेस्क्युका मुख्य दोषी इन्स्योरेन्स कम्पनीका एजेन्टहरु भएको दाबी गरेका छन् । पछिल्लो समय पर्यटक उद्धारमा ठगी गरेको भन्दै केही हेलिकप्टर कम्पनीहरुको नाम जोडिएसँगै सोसाइटीले पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले यस्तो दाबी गरेका.....
हेलिकप्टर सोसाइटी अफ नेपालले फेक रेस्क्युमा आफूहरुको सहभागिता नरहेको बताएको छ । काठमाडौंमा सोमबार गरिएको पत्रकार सम्मेलनमा सोसाइटीले भनेको छ, ‘फेक रेस्क्यु होइन, हामीले सर्च एन्ड रेस्क्यु गर्छौं ।’ संसारले आफूहरुलाई सम्मान गरिरहेको बेला सरकारले उल्टै आरोप लगाएको उसको भनाइ छ । त्यसैले सोसाइटीले रेस्क्युबारे.....
काठमाडौं । होटल सञ्चालनलाई एकरुपता दिन पर्यटन विभागले अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय मापदण्ड तयारी सुरु गरेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले मापदण्डको ड्राफ्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइसकेको जानकारी दिए । मन्त्रालयमा पठाइएको ड्राफ्ट स्वीकृत भएर आएपछि लागू.....
काठमाडौ : युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको करिब १ बर्ष पछि जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मुख्य दोशी पाइलट रहेको ठहर गरेको छ। आइतबार संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । युएस बंगला एयरलाइन्सको जहाज २०७४ साल फागुन २८.....
काठमाडौ : सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या वृद्धि भएको पाइएको छ । बैंकका.....
काठमाडौं । मौसम खराबका कारण बिहानैदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरु भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मौसम खुला भएसँगै आन्तरिक र वाह्य दुवै उडान सुरु भएको जानकारी दिए । केही दिनदेखि काठमाडौंलगायत देशभर मौसममा खराबी आएपछि बिहानको उडान अवरुद्ध.....
दोलखा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फिल्म सिटि दोलखामै बनाउने प्रतिबद्धता जनाएका छन् । आवश्यक पूर्वधारहरु तिब्ररुपमा निर्माण भइरहेको बताउदै प्रदेश सरकारको मातहतमा रहने गरी फिल्म सिटि निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् । भिमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसलाई सम्बोधन गर्न.....
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’को स्थापना गरिएको छ । यस्तै विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एन्ड फाउन्ड युनिट खडा गरिएको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको हो । अन्तर्राष्ट्रिय.....
मुस्ताङ । मुस्ताङ पझोङ गाउँपालिका–५ स्थित ठिनीमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । निलगिरि हिमालको फेदीमा रहेको ठिनीमा घरवास (होमस्टे) सञ्चालनमा आएपछि त्यहाँ पर्यटकको चहलपहल बढ्न थालेको हो । ठिनीका १२ घरमा घरवास सञ्चालन भएको छ । घरवास सञ्चालनमा आएपछि ठिनी अहिले पर्यटकीय गन्तव्यको रुपमा.....
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमको जेठमा अनिवार्य अवकाश हुने भएपछि नयाँ महानिर्देशकका लागि अहिलेदेखि नै ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् । गौतमले आगामी जेठ १५ गते ४ वर्ष कार्यकाल पूरा गरेर अनिवार्य अवकाश लिने भएपछि १२औं तहका ६ जना महानिर्देशक बन्न तीव्र प्रतिस्पर्धामा.....