पर्यटन


थाई एयर एसियाले नेपाल उडानका लागि प्रक्रिया थाल्यो

थाई एयर एसियाले नेपाल उडानका लागि प्रक्रिया थाल्यो

२९ माघ २०७५, मंगलवार १२:४२

एयर एसिया गु्रपअन्तर्गत थाई एयर एसियाले थाइल्यान्डको बैङ्ककबाट नेपालमा उडानका लागि प्रक्रिया थालेको छ । थाई एयर एसियाले नेपाल उडानको अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदनसमेत दिएको छ । नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका.....

हायात होटलले बौद्धमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउँदै, ६४ करोड रुपैयाँ लगानी हुने

हायात होटलले बौद्धमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउँदै, ६४ करोड रुपैयाँ लगानी हुने

२८ माघ २०७५, सोमबार १२:१८

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) ले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने भएको छ । राजधानीको चुच्चेपाटीस्थित होटलसँगै रहेको १४८ रोपनी खाली जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको हो । होटलले पट्टामा लिएको यो जग्गा लामो समयदेखि उपयोग.....

२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय

२० लाख पर्यटक ल्याउने भ्रमण वर्ष २०२० को छैन कार्यालय

२७ माघ २०७५, आईतवार २१:५९

काठमाडौ । भ्रमणवर्ष २०२० सुरु हुन ८ महिना मात्र बाँकी रहँदासमेत भ्रमण वर्षको सचिवालय स्थापना भएको छैन । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको भ्रमण वर्षको सचिवालय स्थापना नहुँदा भ्रमण वर्षका योजनाहरुसमेत बनेका छैनन् । भ्रमणवर्ष २०२० घोषणा भएपछि पनि सरकारले धेरै ढिला गत कार्तिक १६ गते.....

नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पायो पाँचतारेको मान्यता

नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पायो पाँचतारेको मान्यता

२७ माघ २०७५, आईतवार १४:०८

काठमाडौ । नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक.....

बागलुङको घुम्टेमा पर्यटकीय पदमार्ग निर्माण

बागलुङको घुम्टेमा पर्यटकीय पदमार्ग निर्माण

२६ माघ २०७५, शनिबार १२:४०

बागलुङ । बागलुङ जिल्लाको पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि चौतारासम्म ५०० मिटर पक्की पदमार्ग निर्माण सम्पन्न भएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिकाको क्रमागत बजेट अन्तर्गत वर्षको रु आठ लाख र यो.....

सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि बन्यो

सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि बन्यो

२५ माघ २०७५, शुक्रबार १४:४५

काठमाडौ । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ । ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको.....

सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

२५ माघ २०७५, शुक्रबार १३:२१

अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती.....

पर्यटनमन्त्री र कर्मचारीबीच क्यान नटुक्राउने सहमतीपछि आन्दोलन स्थगित

पर्यटनमन्त्री र कर्मचारीबीच क्यान नटुक्राउने सहमतीपछि आन्दोलन स्थगित

२४ माघ २०७५, बिहीबार २२:२७

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) टुक्राउने तयारी गरिरहेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिदै आएका कर्मचारीहरु नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले क्यान नटुक्राउने आश्वासन दिएपछि कर्मचारीले घोषणा गरेको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । बिहिबार मन्त्री अधिकारी र प्राधिकरणका.....

श्रीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, पोखरा पनि फागुनमा उड्ने

श्रीले पायो अन्तर्राष्ट्रिय उडान अनुमति, पोखरा पनि फागुनमा उड्ने

२३ माघ २०७५, बुधबार १४:५२

काठमाडौं । उडड्यन व्यवसायमा पछिल्लो पटक ‘गेमचेन्जर’ बनेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीले यही सोमबार लाइसेन्स पाएको हो । श्रीसँग हेलिकप्टरको लाइसेन्स थियो, अब जहाजको पनि लाइसेन्स पाएको हो । ‘हेलिकप्टरको लाइसेन्स जुन.....

१० प्रतिशत शुल्क हटेपछि मजदुरले रेवान पोखरा कार्यालयमा लगाए ताला

१० प्रतिशत शुल्क हटेपछि मजदुरले रेवान पोखरा कार्यालयमा लगाए ताला

२३ माघ २०७५, बुधबार १४:२४

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल(रेवान) ले उपभोक्ताबाट लिदैं आएको १० प्रतिशत सेवाशुल्क हटाएपछि पोखराका मजदुरहरु आन्दोलित भएको छन् । रेवानले गरेको निर्णय तत्काल खारेज गर्नुपर्ने भन्दै मजदुरहरुले रेवान पोखरा कार्यालयमा तालाबन्दी गरेका छन् । मजदुरहरुले सरकारले दिँदै आएको सेवाशुल्क हटाउन.....