पर्यटन


वाह ! नेचुरली नेपालः लाङकाबीमा नेपाल प्रवर्धन

वाह ! नेचुरली नेपालः लाङकाबीमा नेपाल प्रवर्धन

२९ भाद्र २०७५, शुक्रबार १६:४६

–सिवी अधिकारी ‘वाह नेचुरली नेपाल’ सच अ ब्युटी अफ प्याराडाइज एन्ड डाइभर्सिटी’ । नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए, संयुक्त अरब इमिरेट्सका कुमार सुब्रमन्यम । दक्षिण कोरियाका ब्रायन किमलाई चाँही नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नयाँ.....

दुर्घटना भएको ६ दिनपछि अल्टिच्युड एयरको उडानमा रोक

दुर्घटना भएको ६ दिनपछि अल्टिच्युड एयरको उडानमा रोक

२९ भाद्र २०७५, शुक्रबार १६:३३

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको ६ दिनपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिनका लागि भन्दै उडान रोकेको छ । तर हेलिकप्टर कम्पनीले भने दुर्घटना भएपछि आन्तरिक रुपमा उडान रोकेको थियो । क्यानका उपमहानिर्देशक राजन पोखरेलले थप छानबिनका लागि उडानमा रोक लगाइएको बताएका छन् । ‘सेफ्टी एसेसमेन्टका.....

लुक्लामा दुई सय पचास पर्यटक अलपत्र

लुक्लामा दुई सय पचास पर्यटक अलपत्र

२९ भाद्र २०७५, शुक्रबार १४:१४

पदयात्राका लागि सोलुखुम्बु पुगेका अढाइ सय पर्यटक ६ दिनदेखि अलपत्र परेका छन् । मौसममा आएको खराबीका कारण हवाई उडान हुन नसकेपछि ती पर्यटक अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार गएको आइतबारदेखि कुनै पनि जहाजले उडान भर्न नसकेका कारण.....

हान पनि अब सङ्घीयतामा

हान पनि अब सङ्घीयतामा

२९ भाद्र २०७५, शुक्रबार १३:३९

देश सङ्घीयतामा गइसकेको छ । यसै सन्दर्भमा होटल एसोसिएसन अफ नेपाल (हान) पनि सङ्घीयतामा जाने भएको छ । आउँदो साधारणसभाबाट सातै प्रदेशमा हानका शाखाहरु विस्तार गरेर सङ्घीय संरचनामा जाने हानका महासचिव विनायक शाहले जानकारी दिए । ‘हानलाई सङ्घीयतामा लैजान आवश्यक विधान तयारी भइसकेको छ,’ उनले भने, ‘साधारणसभाले.....

श्री एयरलाइन्स जसले एक वर्षमै ५० प्रतिशत भाडा घटायो

श्री एयरलाइन्स जसले एक वर्षमै ५० प्रतिशत भाडा घटायो

२९ भाद्र २०७५, शुक्रबार ११:५४

नेपाली आकाशमा श्री एयरलाइन्सको ‘फिक्स्ड विङ’ आएको एक वर्षमै चामत्कारिक रुपमा हवाई भाडा घटेको छ । हवाई क्षेत्रमा श्रीको प्रवेशपछि ६ गन्तव्यमा हवाईभाडा ५० प्रतिशतसम्म घटेको हो । एक वर्षअघि सर्वसाधारणको पहुँचबाहिर देखिएको जहाजको यात्रा अहिले बढ्न थालेको छ । सन् २०१७ को अगस्टदेखि श्रीका जहाज सञ्चालनमा.....

तीर्थयात्री र पर्यटकको बिचल्ली

तीर्थयात्री र पर्यटकको बिचल्ली

२९ भाद्र २०७५, शुक्रबार ११:२०

बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनाैं ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले.....

दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै

दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै

२८ भाद्र २०७५, बिहीबार १७:०७

स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताए । पर्वतारोहण,.....

पाटा ‘ट्राभल मार्ट’ सुरु : नेपालसहित ७० देश सहभागी

पाटा ‘ट्राभल मार्ट’ सुरु : नेपालसहित ७० देश सहभागी

२८ भाद्र २०७५, बिहीबार १६:४२

प्यासिफिक एसिया ट्राभल एसाेसिएसन (पाटा) ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा सुरु भएको छ । मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०१८’ मा नेपालसहित ७० देशका एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ । मार्टमा २५२ बिक्रेता र २०० क्रेताको.....

मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

२८ भाद्र २०७५, बिहीबार १५:०७

कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ । मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पुर्याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग ३० लाख रूपैयाँको.....

वंशगोपाल मन्दिरको पुनर्निर्माण सकियो

वंशगोपाल मन्दिरको पुनर्निर्माण सकियो

२८ भाद्र २०७५, बिहीबार १४:१९

भूकम्पले क्षतिग्रस्त वंशगोपाल मन्दिर पुनर्निर्माण सकिएको छ । काठमाडौंको वसन्तपुरमा रहेको सो मन्दिरको पुनर्निर्माण सकिएलगत्तै बिहीबार हस्तान्तरण गरिएको छ । पुनर्निर्माणपछि मन्दिरका पुजारीलाई साँचो हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सांस्कृतिक सम्पदाहरुको.....