पर्वत : ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) कार्यक्रमअन्तर्गत कालोपत्रेका लागि जिल्लाका सात सडक छनोट भएका छन् । एशियाली विकास बैंकको सहयोगमा ती सडकको १०० किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो । पर्वतमा ६० किलोमिटर मात्रै सडक कालोपत्रे गर्न लागिएकामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना.....
धनुषा : वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत.....
रसुवा । गत साउन–भदौको वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशूली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार स्याफ्रुबेँसी नजिक छोकलदेखि मैलुङसम्म नेपाली सेनाले गत वर्ष खोलेको १७.....
काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत् आयोजना कार्यक्रम कार्यन्वयनमा आएको छ । जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले प्रस्ताव गरेका १९ मध्ये पहिलो चरणमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् कार्यान्वयनमा आएको हो । आयोजनाले सर्वसाधारणलाई ३७ करोड रुपैयाँबराबरका ३७ लाख कित्ता आईपीओ.....
काठमाडौँ । जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले.....
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याका बारेमा नेपाल निर्माणव्यवसायी महासङ्घका पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा महासङ्घका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण कार्यमा ढिलाइ भए पनि सबै दोष निर्माण व्यवसायीहरुलाई नै थोपरिने गरेको भन्दै गुनासो पोखेका.....
काठमाडौं ।भारतको चेन्नाइमा हुने अन्तर्राष्ट्रिय उर्जा स्रोत प्रदर्शनीमा सहभागीमा हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना रहेका छन् । महासंघ.....
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृत प्राप्त भएपछि आईपीओ निष्कासनको.....
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जलविद्युत आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे)को पीपीएको सीमा सकिएको सार्वजनिक भइरहेको बेला ऊर्जा.....
गलकोट । बागलुङका चार ग्रामीण सडक कालोपत्रे गर्न छनोट भएका छन् । जिल्लाका चार सडकका झन्डै १०० किलोमिटर सडक कालोपत्रेका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले छनोट गरेर काम अगाडि बढाएको हो । गण्डकी प्रदेश सरकारको सिफारिमा सङ्घीय सरकारले ग्रामीण सडक कालेपत्रे गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), वातावरणीय.....