काठमाडौं । निर्माणाधीन भेरीबबई डाइभर्सन आयोजनाले विद्युत् उत्पादन संरचना निर्माणको सुपरिवेक्षणका लागि तेस्रो पटक आशयपत्र (ईओआई) माग गरेकाे छ । यसअघि गत मङ्सिर र माघमा गरी २ पटक आशयपत्र माग गरेर पनि परामर्शदाता नियुक्त गर्न नसकेपछि पुनः सोमबार तेस्रो पटक आशयपत्र मागेको हो । परामर्शदाताले प्रक्रियाअनुसार.....
बलेवा । भूकम्पका कारण भत्केका घर ऋणधन गरेर पुनःनिर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका पीडितलाई बनेको घर नै बोझिलो बन्न थालेको छ । सरकारले दिने अनुदानको आशाले ऋण खोजेर घर पुनःनिर्माण गरेकालाई ब्याजको भारी थपिन थालेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत पीडितका लागि सरकारले अनुदान उपलब्ध.....
काठमाडौं । जलविद्युत आयोजना निर्माण सुरु नहुँदै तनहुँ हाइड्रोपावर लिमिटेडले २ अर्ब रुपैयाँ कमाएको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमएसी) ले राखेको जमानत जफत गरेपछि तनहुँले सो रकम आम्दानी गरेको हो । सीएमसीले आयोजनाको काम सुरु नगरेपछि उसले नेपाल इन्भेष्टमेन्ट बैंकमा जमानत वापतको.....
काठमाडौ । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए। प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट.....
काठमाडौ । सरकारले २५ अर्ब रुपैयाँमाथि लगानीका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने गरी नयाँ कानूनको प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा आज दर्ता भएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रूततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० किलोमिटर लम्बाइ भएका दुई लेनको.....
काठमाडाैं । भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको बैठकले आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका भूकम्प पश्चातको पुनर्निर्माणमा भारतीय २५० मिलियन डलर अनुदानमा विभिन्न परियोजनाहरुको पुननिर्माण भइरहेको जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । माउन्टेनले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासन.....
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण सुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले.....
काठमाडौं । टाट पल्टेर भागेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) विगत तीन महिनादेखि अन्योलमा छ । सीएमसीलाई फर्काउन दुई पटक पत्र काटे पनि नआएपछि ‘कन्ट्रयाक्ट टर्मिट’ भएको छ । त्यसपछि अन्योलमा फसेको मेलम्ची अझै अन्योलमै छ । अन्योलता फुकाउन नयाँ ठेक्का प्रक्रियामा जान.....
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले तनहुँ हाइड्रोपावर लिमिटेडलाई जमानत बापतको ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैङ्कले ८७ लाख ४९ हजार युरो पनि आज मङ्गलबार भुक्तानी गर्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी)ले राखेको जमानतबापतको रकम इन्भेष्टमेन्ट.....