पूर्वाधार


पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

३ श्रावण २०७५, बिहीबार १४:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढङ्गमा अघि बढिरहेको धारणा राखे । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई.....

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

३ श्रावण २०७५, बिहीबार १०:४४

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका हुन् । उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय.....

निर्माण अघि बढ्दै गल्छी–रसुवागढी सडक

निर्माण अघि बढ्दै गल्छी–रसुवागढी सडक

३२ असार २०७५, सोमबार १७:४४

उत्तरी छिमेकी चीनसँग जोड्ने व्यापारिक नाकाका रुपमा मानिएको गल्छी—त्रिशूली—स्याफ्रुबेसी—रसुवागढी नाका विस्तार गर्दा आइपरेका समस्या र अवरोध हटाएर ट्र्याक निर्माणलाई छिटो सम्पन्न गर्नेतर्फ आयोजना लागेको छ । लामो समयदेखि मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, स्थानीय सरकार जनप्रतिनिधि र अन्य निकायबीच.....

होटलमा नयाँ मापदण्ड : मोफसलमा ८० कोठाको होटल पनि पाँचतारे

होटलमा नयाँ मापदण्ड : मोफसलमा ८० कोठाको होटल पनि पाँचतारे

३१ असार २०७५, आईतवार १२:५३

राजधानी बाहिर ८० रुमका होटल निर्माण गरे सरकारले पाँचतारेको मान्यता दिने भएको छ । सरकारले बनाउँदै गरेको होटलको नयाँ मापदण्डमा एक सय रुमको व्यवस्थालाई हटाएर ८० रुममा ल्याउन लागेसँगै मोफसलका होटललाई फाइदा भएको हो । व्यवसायीले काठमाडौं उपत्यका बाहेकका जिल्लामा होटल बनाउँदा रुम सङ्ख्या र आवश्यकताअनुसार.....

हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन

हेटौँडा कुलेखानी सडक यातायात सञ्चालन

२९ असार २०७५, शुक्रबार १६:३६

हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेलस्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई आज मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट हेटौँडालगायत तराई.....

अवरुद्ध बेनी–जोमसोम सडक खुला

अवरुद्ध बेनी–जोमसोम सडक खुला

२९ असार २०७५, शुक्रबार ११:४१

पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध.....

सडक सुधारका लागि कामदार तैनाथ

सडक सुधारका लागि कामदार तैनाथ

२९ असार २०७५, शुक्रबार १०:२५

वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ । सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट.....

उपत्यकाभित्र विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध, सुचारु गर्न मर्मतको प्रयास

उपत्यकाभित्र विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध, सुचारु गर्न मर्मतको प्रयास

२८ असार २०७५, बिहीबार १२:०२

काठमाडौंस्थित कलङ्की, सामाखुसी तथा स्वयम्भू क्षेत्रमा पनि वर्षाका कारण विद्युत् लाइनमा क्षति पुगेको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण कलङ्की फिडर लाइनबाट पूर्ण क्षमतामा वितरण हुन सकेको छैन । आधा विद्युत् मात्र सुचारु भएको छ । त्यस्तै सामाखुसी क्षेत्रमा पनि घर—घरमा पानी पसेका कारण त्यस क्षेत्रका.....

अविरल वर्षाका कारण देशभरका आधा दर्जनभन्दा बढी सडक तथा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण देशभरका आधा दर्जनभन्दा बढी सडक तथा राजमार्ग अवरुद्ध

२८ असार २०७५, बिहीबार ११:३२

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरका सडकखण्ड तथा मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । सडकखण्डमा पहिरो जाने, भाँसिने तथा डुबानमा परेपछि त्यस्ता राजमार्ग अवरुद्ध भएका हुन् । खासगरी अविरल वर्षाका कारण मदन भण्डारी राजमार्ग, पोखरा—बागलुङ सडकखण्ड, कालीगण्डकी करिडोर बागलुङ खण्ड, अरनिको र.....

किन निम्तिन्छ बर्खामा विद्युतीय जोखिम !

किन निम्तिन्छ बर्खामा विद्युतीय जोखिम !

२७ असार २०७५, बुधबार १६:००

बर्खायाम सुरु भएसँगै विद्युत् अवरुद्ध हुनु, तार जल्नु, ट्रान्सफर्मर पड्किनु कुनै नौलो होइन । विगतदेखि नै विद्युत्तीय तार तथा पोलको उचित व्यवस्थापन नहुँदा यस प्रकारका जोखिम तथा दुर्घटना हुने गरेका छन् । विद्युतको समानुपातिक वितरण गर्न र जोखिम न्यूनीकरण गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणको त्यसतर्फ.....