पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४/०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रसारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको.....
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुआब्जा वितरणमा समस्यामा देखिएको छ । मुआब्जाकै समस्याका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो । कुल ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने उक्त आयोजनामा अहिलेसम्म करिब ५ लाख मात्रै मुआब्जा मात्रै वितरण गरिएको.....
ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका—३ मा निर्माणाधीन अपर काबेली जलविद्युत् आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । २२ दशमलव ९ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययनको काम करिब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख रामकुमार लिम्बुले जानकारी दिए । सानिमा हाइड्रोपावर.....
काठमाडौं उपत्यकाका तीन जिल्ला जोड्ने बाहिरी चक्रपथको निर्माण मिति सरेको छ । यसअघि साउनदेखि निर्माण गरिने भनिए पनि विविध कारणले दसैंपछि मात्र सुरु हुने काठमाडौं उपत्यका विकास प्राधिकरणअन्र्तगतको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ । असार/साउनमा अत्यधिक वर्षा हुने र काममा बाधा पुग्ने भएकाले.....
नेपालका चार परियोजना निर्माणमा चिनिँया लगानी हुने सम्झौता भएको छ । खासगरी ९ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणमा चिनिँया कम्पनीको लगानी रहने गरी द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीको ६ दिने चीन भ्रमणको दोस्रो दिन बेइजिङमा आयोजना दुइ देशका सरकारी र निजी कम्पनीबीच सम्झौतामा.....
सरकारले विद्युत् उत्पादक कम्पनीलाई दिने भनिएको प्रतिमेगावाट ५० लाख अनुदान कागजमै सीमित भएको छ । आर्थिक वर्ष २०७१÷०७२ को बजेटमा निजी उत्पादकले विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडेपछि सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो । तर, चार वर्ष वित्तिसक्दा पनि बजेटमार्फत.....
सरकारले उद्योग क्षेत्रमा रहँदै आएको लोडसेडिङ गत वैशाखदेखि अन्त्य गरे पनि उद्योगीले जेनेरेटर विस्थापित गर्न सकेका छैनन् । सरकारले उपलब्ध गराउने विद्युत् गुणस्तरीय नभएकै कारण उद्योगीले जेनेरेटर विस्थापित गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए । सरकारले.....
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ उपकरण नथपिँदा बिरामी सेवाका लागि अन्य निजी अस्पतालमा जान बाध्य हुँदै आएका छन् । चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पतालको.....
चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान सुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी.....
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन । राजधानीमा मन्त्री महासेठ स्वयम् अध्यक्ष रहेका निर्माण व्यवसाय विकास परिषद्को बैठकमा मन्त्री महासेठले अब व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने जानकारी दिए । सोही बैठकमा नेपाल.....