रोल्पा । प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण राप्तीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्।.....
राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार अपरान्ह काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्किएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्री ओलीले मुटुको.....
कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको हो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने.....
काठमाडौं । सयुक्त राष्ट्रसंघको महिला सशक्तिकरण विषेश सभामा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन २६ मा अमेरिका जाने भएकी छन्। राष्ट्रपति भण्डारी ५ दिनका लागि अमेरिका जान लागेकी परराष्ट्र मन्त्रालयले जनाएको छ। सभामा राष्ट्रपति भण्डारीले फागनु २८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको.....
इस्लामाबाद/एएनआई । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्। स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्ने व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उन स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन.....
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी.....
पाल्पा । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले स्थानीय तहले जनतालाई नियन्त्रण होइन सहजिकरण गरेर काम गर्नुपर्ने बताएका छन्। पाल्पाको रामपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘बाँस रामपुर’को आयोजनामा आज भएको एकदिने युवा जागरण प्रशिक्षण कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनतालाई.....
चिप्लेढुङ्गा । ताप्लेजुङमा यही फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको परिवारजनलाई समवेदना प्रकट गर्ने विभिन्न दलका नेता तथा उनका गुरु अधिकारी निवास पुगेका छन् । सोमबार नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले रवीन्द्र.....
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन्। सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको.....